पेट्रोलियम पदार्थको मुल्य घट्यो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पेट्रोलियम पदार्थको मुल्य घट्यो



अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेपछि नेपाल आयल निमगले पनि डिजेल, मट्टीतेल र पेट्रोलको मुल्य घटाएको छ ।

निगमले पेट्रोल लिटरमा तीन रुपैयाँ र डिजेल, मट्टीतेलमा दुई, दुई रुपैयाँ मुल्य घटाएको हो ।

घटेको मुल्य आईतबार राति १२ बजेबाट कार्यान्वयनमा आएको छ ।, आजको नागरिकमा यो खबर छ ।