२०७५ जेष्ठ ६, आइतवार

विदेशबाट मोवाइल ल्याउनु भएको छ ? अब यसो गर्नु पर्ने छ ! नत्र चोरीको मानिने छ

May 13, 2018
46 Views
Spread the love
  • 10
    Shares

काठमाडाैं । व्यक्तिगत रुपमा विदेशबाट ल्याएको मोबाइल दुरसञ्चार प्राधिकरण तोकेको संख्या अनुसार एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिन्छ ।

वेवसाइट एमएमएस अथवा मोबाइल एप्लिकेसनमार्फत विदेशबाट ल्याएको मोबाइल पनि दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसरी विदेशबाट ल्याउन सक्ने मोबाइलको परिणाम भने वार्षिक रुपमा तोक्न सक्छ ।

सर्वसाधारणलाई वेवसाइट अथवा एसएमएस मार्फत पनि एमडीएमएस प्रणालीमा मोबाइल दर्ता भएको वा नभएको जानकारी दिने प्राधिकरणले गर्नेछ । मोबाइलको आईएमईआई नम्बर लग इन गरेपछि एमडीएमएस प्रणालीले उक्त मोबाईल सेतो वा कालो सूचीमा छ, त्यसको जानकारी उपलब्ध गराउने छ ।

यदि मोबाइलको उक्त नम्बर सूचीमा नभए उक्त मोबाईल अबैध रुपमा वा चोरीका रुपमा भित्रिएको पत्ता लाग्ने छ।

Facebook Comments
  • 10
    Shares

You may be interested

सरकारको काम: सुकुम्बासी बस्तीमा डोजर, जनताको बिचल्ली !
राजनीति
0 shares6 views
राजनीति
0 shares6 views

सरकारको काम: सुकुम्बासी बस्तीमा डोजर, जनताको बिचल्ली !

himal post - २०७५, ६ जेष्ठ १७:२३

झापाको दमक नगरपालिकाले वडा नं. ७ मा रहेको आफ्नो स्वामित्वको ११ कट्ठा ५ धुर जग्गामा बनेको घर टहरा शनिवारबाट डोजर…

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !
राजनीति
0 shares14 views
राजनीति
0 shares14 views

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !

himal post - २०७५, ६ जेष्ठ १७:०३

वीरगन्ज – नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । नेपाली…

पुर्वएमालेका यी हुन २४१ केन्द्रीय सदस्य (नाम सहित)
राजनीति
0 shares13 views
राजनीति
0 shares13 views

पुर्वएमालेका यी हुन २४१ केन्द्रीय सदस्य (नाम सहित)

himal post - २०७५, ६ जेष्ठ १६:५९

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय समितिमा तत्कालिन एमालेका तर्फबाट २४१ केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको छ । एकीकरणअघि तत्कालिन एमालेले तत्कालिन…