"मौसम गुरुङ र मुनाको आवाजमा बाचा कसम सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

"मौसम गुरुङ र मुनाको आवाजमा बाचा कसम सार्वजनिक (भिडियो सहित)



हिमाल पोस्ट /माघ १

नेपाली लोक सङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक हुन मौसम गुरुङ ।धेरै जसो सेन्टिमेन्टल गीत गाएर दर्शक श्रोताको मन जितेका गुरुङको आवाजमा रहेको नयाँ गीत ” बाचा कसम”सार्वजनिक भएको छ । भर्खरै मात्र युटुभ मार्फत सार्वजनिक गरिएको बाचा कसममा  मुना थापा र मौसम गुरुङको आवाज  रहेको छ भने यस गीतको शब्द रचना शक्ति क्षेत्रीले गरेका हुन ।

उक्त गीतको  भाका दिलीप रेग्मीले बनाएका हुन । दिलीप रेग्मिद्दारा निर्देशित यश गीतको म्युजिक भिडियो बासु बरालले खिचेका हुन भने रबिन बिकको सम्पादनमा तयार भएको छ । गीता गुरुङ को प्रस्तुति मा रहेको बाचा कसमलाई शीतल सिजन म्युजिक प्रा लिईले बजार व्यवस्थापन गरेको हो ।
गीतको म्युजिक भिडियोमा दिलीप रेग्मी र अनु पराजुलीको अभिनय देख्न सकिन्छ ।