राजपाका केन्द्रीय नेतासहित सयौं माओवादी केन्द्रमा प्रवेश - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राजपाका केन्द्रीय नेतासहित सयौं माओवादी केन्द्रमा प्रवेश



महोत्तरी । राजपा नेपालका केन्द्रीय सदस्य अनिल बस्नेतसहित विभिन्न पार्टी परित्याग गरी छ बढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा रमेश बुलान, प्रमुख सल्लाहाकार, वादसिंह तामाङ जिल्ला उपाध्यक्षको नेतृत्वमा छ सयबढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

 

शनिबार महात्तरीमा आयोजित बृहत आमसभा तथा पार्टी प्रवेश विशेष कार्यक्रममा नवप्रवेशीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अवीरमाला र खाँदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।