जापान रहेर पनि “गरीब” युवा गायक समुन्द्र ( भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जापान रहेर पनि “गरीब” युवा गायक समुन्द्र ( भिडियो सहित)



हिमाल पोस्ट /भदौ ३१ 

गायक समुन्द्र राज पौडेलको दसैँ तिहार विशेष लोक गीत “गरिब” सार्वजनिक भएको छ । मेघराज सापकोटाका शब्द तथा रामु खडकाको सङ्गीत रहेको गीतमा आशा खड़का र बिपेश घिमिरेको अभिनय देख्न सकिन्छ ।

सानै उमेरदेखि गायनमा सक्रिय समुद्र राज खास गरी लोकगीत र लोकदोहोरी गायन एवम् शब्द सङ्कलनमा क्रियाशील छन् । विगत केही वर्षदेखि जापानमा रहेका उनी लोकगीतसंगीतका श्रोता/दर्शकहरु माझ एक परिचित र प्रिय पात्र हुन् । जापानमा खुलेका दोहोरी साँझहरु होस् या अन्य कुनै मनोरञ्जनात्मक कार्यक्रम हरेक ठाउँका नेपाली समुदायमा समुद्र राज को आवज परिचित छ ।

https://youtu.be/GRYs0St35Xo