इलाम क्षेत्र नं. १ को प्रदेशसभामा बामगठबन्धन (एमाले)का राम राना विजयी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

इलाम क्षेत्र नं. १ को प्रदेशसभामा बामगठबन्धन (एमाले)का राम राना विजयी



इलाम क्षेत्र नं. १ को प्रदेश (क) मा वाम गठबन्धनबाट एमालेका राम राना विजयी भएका छन् ।

रानाले ३५ सय ५२ मतान्तरले नेपाली कांग्रेसका डम्बर खड्कालाई पराजित गरको हुन् ।

रानाले १९ हजार ८ सय ३८ मत प्राप्त गर्दै विजयी भए । उनका निकटमत् प्रतिष्पर्धी नेपाली कांग्रेसका खड्काले १६ हजार २८६ मत ल्याएका छन् । मतगणना सकिएको छ तर औपचारिक घोषणा हुन बाँकी छ ।