२०७४ फाल्गुन ७, सोमवार

कांग्रेसले गृहमन्त्री नतोक्नुको कारण ?

November 21, 2017
55 Views
Spread the love

काठमाडौं-

मतदानको दिन नजिकिएसंगै शृखंलाबद्ध बम विस्फोटका घटना बढेका बेला गृह मन्त्रालयमा राजनीतिक नेतृत्वको अभाव खड्किएको छ ।

एक महिनाअघि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका जर्नादन शर्मालाई विनाविभागीय बनाइएपछि प्रधानमन्त्री शेरबहादुर देउवालेनै गृहमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

सोमबार मात्रै गृह मन्त्रालयमा आयोजीत प्रदेश नम्बर तीनको सुरक्षा बैठकमा उपस्थित हुनेगरी पहिलोपटक प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवा मन्त्रालयमा पुगेका थिए ।

कार्यक्रममा करिब आधा घन्टा बसेका देउवा त्यसलगत्तै वालुवाटार पुगेका थिए । गृहका उच्च अधिकारीका अनुसार निर्वाचनका बेला प्रत्येक पल पलमा गृहमन्त्रीको ठाडो निर्देशन पर्खिनुपर्ने बेलामा प्रधानमन्त्री ब्यस्त हुँदा कतिपय तत्काल गर्नुपर्ने काम प्रभावित हुने गरेका छन् ।

त्यसै त कार्यव्यवस्तताबाट गुज्रिनुपर्ने प्रधानमन्त्रीले गृह मन्त्रालय पनि सम्हालेपछि गृह मन्त्रालयले भनेजस्तो र तत्काल निर्णय गर्न कसरी सकोस् ?, यो खबर आजकोकान्तिपुरमा छ ।

Facebook Comments

You may be interested

एमाले र माओवादी केन्द्रबीच एकता, यी हुन  सहमतिका ७ बुँदा
राजनीति
0 shares12 views
राजनीति
0 shares12 views

एमाले र माओवादी केन्द्रबीच एकता, यी हुन सहमतिका ७ बुँदा

himal post - २०७४, ७ फाल्गुन २३:२३

काठमाडौं, फागुन ७ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ । नेपाली जनताको समृद्धिको…

शिटिजन लाईफ ईन्सुरेन्सको शाखा बुटवल र भैरहवामा
अर्थ/व्यवसाय
0 shares11 views
अर्थ/व्यवसाय
0 shares11 views

शिटिजन लाईफ ईन्सुरेन्सको शाखा बुटवल र भैरहवामा

Pradeep Acharya - २०७४, ७ फाल्गुन १९:१५

बुटवल । सिटिजन लाईफ इन्सुरेन्स कम्पनीले बुटवल र भैरहवामा मा शाखा बिस्तार गरेको छ । बुटवलको मिलनचोक तथा भैरहवाको बर्मेलिटोल…

एडुकेयरको दोस्रो शैक्षिक मेला फागुन १८ र १९ गते
समाचार
0 shares12 views
समाचार
0 shares12 views

एडुकेयरको दोस्रो शैक्षिक मेला फागुन १८ र १९ गते

Pradeep Acharya - २०७४, ७ फाल्गुन १९:११

बुटवल। एडुकेयर इन्टिच्यूट प्रालि बुटवलले रुपन्देहीमा दोश्रो पटक गर्ने शैक्षिक मेलाको तयारी तीब्र पारेको छ । एडुकेयरले गतसाल पनि फागुन…