२०७५ असार १०, आइतवार

फिल्ममा करियर बनाउन संघर्षरत बिमला परियार

May 18, 2018
239 Views
Spread the love
  • 138
    Shares

कैलाली । हेर्दा झट्ट बलिउड नायिका अनुस्का शर्मा जस्ती देखिने मोडेल बिमला परियार नेपाली कला क्षेत्रमा आफूलाई स्थापित गर्न सङ्घर्ष गरिरहेको एउटा नाम हो ।

विगत २ वर्षदेखि नेपाली कला क्षेत्रमा संघर्षरत प्युठानकी १९ बषिय बिमला परियार आफूलाई एउटा सफल कलाकारको रूपमा स्थापित गर्न हरदम प्रयास गरिरहेको बताउछिन ।

२ दर्जन म्युजिक भिडियो तथा एक नेपाली चलचित्र तुवालो मा अभिनय गरिसकेकी बिमला अझै धेरै कामको अफर आइरहेको र अब नयाँ काम दर्शक श्रोतामाझ छिट्टै आउने बताउछिन ।

५ फिट ४ इन्च उचाइ आकर्षक जिउडाल र अभिनय कलाले भरिपूर्ण बिमला परियारलाई हेर्नुहोस् तस्बिरमा ।

Facebook Comments
  • 138
    Shares

You may be interested

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

himal post - २०७५, १० असार ०७:२५

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ…

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares7 views
पत्रपत्रिका
0 shares7 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares9 views
राजनीति
0 shares9 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…