प्रदीप ज्ञवाली लम्कीँदै, चन्द्र भण्डारी पछी-पछी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रदीप ज्ञवाली लम्कीँदै, चन्द्र भण्डारी पछी-पछी



गुल्मी ।

गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उमेदवार प्रदीप ज्ञवालीको अग्रता कायमै रहेको छ । उनले अहिलेसम्म ४४८३ मत प्राप्त गरेका छन् भने कांग्रेसका चन्द्र भण्डारीले ३७५१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी गुल्मी क्षेत्र नम्बर २ मा पनि एमालेका उमेदवार गोकर्ण विष्टले भारी मतान्तरसहित अग्रता कायमै राखेका छन् ।  विष्टले ३६८५ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र केसीले १६५१ मत प्राप्त गरेका छन् ।