पाल्पामा बस पल्टियो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पाल्पामा बस पल्टियो



पाल्पा– पाल्पाको हुमिनमा बस दुर्घटनामा परेको छ । बिहान करिब ९ बजे भएको सडक दुर्घटना भएको बताइएको छ ।

बस सडकबाट झन्डै १५० मिटर तल खसेको छ । लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ ।

तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

प्रहरीले घटनाको पुष्टी गरे पनि थप विवरण आउन बाँकी रहेको जनाएको छ । अहिले उद्दारको काम भइरहेको छ ।

फाइल तस्विर