गायिका सरिता कार्कीले महेन्द्र गौतम र नायिका अशिष्मालाई यसरी 'बदमास ' बनाइन् ( भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गायिका सरिता कार्कीले महेन्द्र गौतम र नायिका अशिष्मालाई यसरी ‘बदमास ‘ बनाइन् ( भिडियो सहित)



समीर प्रकाश पाण्डे

गायिका सरिता कार्कीको स्वरमा रहेको नयाँ भिडियो बदमास सार्वजनिक गरिएको छ । स्टाफ नर्स बन्ने सपना बुनेर गोरखाबाट काठमाडौँ छिरेकी सरिताको आवाजमा रहेको ” बदमास” गीतको भिडियोलाई उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्  ।

एकनारायण भण्डारीको शब्द तथा सङ्गीतमा रहेको गीतको भिडियोलाई शङ्कर बि.सी.ले निर्देशन गरेका हुन् । दुर्गा पौडेलले छायाङ्कन गरेको भिडियोलाई नवीन घर्ति मगरले सम्पादन गरेका छन्। भिडियोमा महेन्द्र गौतम र नायिका अशिष्मा नकर्मीको अभिनय रहेको छ ।