भैरहवा विमानस्थलमा विमान दुर्घटना - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भैरहवा विमानस्थलमा विमान दुर्घटना



भैरहवा, कात्तिक २०-

भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

जहाज दुर्घटना भएपछि त्यहाँ हल्लीखल्ली मच्चिएको छ भने, मानवीय क्षति नभएको जनाइएको छ ।

हाललाई एयरपोर्ट बन्द गरिएको छ रनवेमा बिग्रिएको जहाज हटाउन समय लाग्ने जनाइएको छ ।

बाँकी विवरण आउन बाँकी छ ।