रोबोटले यसरी माग्छ भोट - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रोबोटले यसरी माग्छ भोट



गुल्मी –

कांग्रेसका उम्मेदवार अहिले निर्वाचन प्रचारका लागि गाउँमा व्यस्त छन् । यता सदरमुकाम तम्घासमा भने, रोबोटले भोट मागिरहेको छ ।

रोबोटले गत बिहीबारदेखि गुल्मी प्रतिनिभिसभा क्षेत्र नम्बर २ का उम्मेदवार चन्द्र केसीका लागि मत मागिरहेको छ ।

आचारसंहिताले प्रचारका विभिन्न शैलीमा रोक दलहरुले नयाँ खालका प्रचारशैली ल्याउन थालका छन् । आजको नयाँ पत्रिकाम खबर छ ।

सदरमुका तम्घास र अन्य कालोपत्रे सडकमा मात्र रोबोट हिँड्न सक्छ । मानिसको आकार भएको रोबोट आफैं गुडेर उम्मेदवारलाई भोट माग्ने गर्छ ।

उम्मेदवारको आवाज रेकर्ड गरेपछि सेन्सरका आधारमा मतदातासामु गएर रोबोटले मत माग्ने गर्दछ ।