अस्ट्रेलिया-नेपाल कप २०१९ सम्पन्न

एडीलेड । साउथ अस्ट्रेलियामा आयोजना भएको पहिलो अस्ट्रेलिया नेपाल कप २०१९ को बिजेता नेप्लिज क्रिकेट एशोसीयसन अफ अस्ट्रेलिया भएको छ। गोर्खा लिजेण्ड क्रिकेट क्लबसँग फाइनलमा मैदानमा उत्रिएको नेप्लिज क्रिकेट एशोसीयसन अफ अस्ट्रेलियाले ४ विकेटको अग्रतामा खेल जित्न सफल भएको हो। उक्त खेलमा अनिल अमात्य म्यान अफ द फाइनल हुन सफल भएका थिए। एक्स्पर्ट अस्ट्रेलिया नेपाल … Continue reading अस्ट्रेलिया-नेपाल कप २०१९ सम्पन्न