रुँदै मैदानबाट बाहिरिए मेस्सी - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

रुँदै मैदानबाट बाहिरिए मेस्सी



काठमाडौं, २ असार– आइसल्याण्डविरुद्ध गोल गर्न नसकेका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी खेल सकिएपछि रुँदै मैदानबाट बाहिरिएका छन् ।

खेलको ४६ औं मिनेटमा पाएको पेनाल्टी आइसल्याण्डका गोल रक्षकले रोकिदिएपछि अर्जेन्टिनाले आइल्याण्डसँग १–१ को बराबरीमा चित्त बुझाउनु परेको थियो ।