Featured Archives - Page 3 of 258 - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

Tag: Featured

कविता : प्रेमको प्रेतात्मा

~समाश्री~ तिम्रो छातीमा सुम्पिएर आफ्नो शिर जहाँ बिसाएको थिएँ आफैँलाई र कोरेको थिएँ केही अडबाङ्गे अक्षरहरू औँलाले त्यतै छातीको बायाँ पाटोमा त्यतिबेला के लेखेँ ! सायद तिमीले होस गरेनौ होस

कथा : उत्तरआधुनिक प्रेम-५

 ~डा.लक्ष्मण प्रसाद गौतम~ इन्टरनेट हेर्दाहेर्दै मेरो औँलाले माउसमा फेरि एक क्लिक दबाउँछ। त्यसपछि कालो हरियो मिसिएको मोडर्नाइज्ड छिटको साडी त्यस्तै मोडर्नाइज्ड ढाकाको चौबन्दी चोलो र ढाकाकै पछ्यौरा ओढेकी मोडर्नाइज्ड युवती

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ धृष्टकेतुश्चेकितान: काशिराजश्च वीर्यवान्। पुरुजित्कुन्तिभोजश्च शैब्यश्च नरपुङ्गव: ।।५।। युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान्। सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथा।।६।। देखिन्छन् त्यहीं चेकितान, बलिया काशीपति छन् त्यहीं छन् त्यस्‌मै

त्रि.वि.को साख बचाउने कसरी ?

~अच्युत शाली घिमिरे~ शिक्षा त्यस्तो चिज हो,जस्ले मानिसलाई पूर्ण रूपमा मानिस बन्न सिकाउँछ। सूक्ष्म भावनाहरूद्वारा सचेत गराई सत्यको पथमा लम्किन मानिसमा अनन्त शक्ति पैदा गर्ने काम शिक्षाले गर्छ। शिक्षाले मानवताको

मन्त्रिपरिषद्को समीक्षा बैठक, मन्त्रिमण्डल हेरफेरको सम्भावना

हिमालपोस्ट/काठमाडौँ मन्त्रिपरिषद कार्यालयमा आजदेखि समीक्षा बैठक सुरु भएको छ र यसमा प्रधानमन्त्री उपस्थित छन्। प्रधानमन्त्रीले विभिन्न मन्त्री र सचिवहरूसँग प्रगति विवरण माग गरेका छन्। बैठक बिहान ११:१५ देखि सुरु भएको

प्रधानमन्त्रीकै मुखबाट झुट, अरूलाई दोष र गल्ती स्वीकार

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले तरकारी तथा फलफूलको विषादी परीक्षणमा भारतले दिएको दबाब स्वीकार गरेका छन् । उनले भारतबाट पत्र नआएको भनेको प्रसङ्गमा गल्ती स्वीकार गर्दै पत्र

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-१)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ ॐ श्री परमात्मने नम: अथ श्रीमद्भागवतद्‌गीता अथ प्रथमोऽध्याय: धृतराष्ट्र उवाच धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सव:। मामका: पाण्डवाश्चैव किमकुर्वत संजय।।१।। धर्मक्षेत्र भनी प्रसिद्ध कुरूको जुन् भूमि हो

प्रधानमन्त्री ओलीबाट के शिक्षा लिने ?

~कुमुद अधिकारी~ भनिन्छ मानिसहरू सङ्घर्षले खारिन्छन्। अनुभव बटुल्छन् र परिपक्व बन्छन्। हाम्रो समाजको सानो एकाइ ‘घर’मा होस्, वा देशकै ठूलो परिवार ‘सरकार’मा होस्, उच्च पदमा रहेकाहरू अनुभवले खारिएका हुन्छन् र

…श्रीपेच सुम्पेर नारायणहिटी राजदरबारबाट निस्किएँ

 पूर्वराजा ज्ञानेन्द्र शाहको लेख  सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका

योगी आदित्यनाथ – महन्तदेखि मुख्यमन्त्रीसम्म

~कुमुद अधिकारी~ योगी आदित्यनाथ भारतीय सन्यासी र हिन्दु राष्ट्रितयतावादी राजनीतिज्ञ हुन् जसले हाल भारतीय राज्य उत्तरप्रदेशको २२औँ मुख्यमन्त्रीका रूपमा काम गरिरहेका छन्। आदित्यनाथ ५ जुन १९७२ मा, त्यसबेलाको उत्तरप्रदेशको पौडी

अब प्रचण्डकै लाइनमा नेकपा : नेतृत्व सर्वसम्मत र वैचारिक विवाद अन्त्य

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गम्भीर देखिएको कार्यदिशा विवाद निस्कर्षमा पुगेको छ । यससंगै लामो समयदेखि नेकपाभित्र रडाको मच्चाएको जनताको जनवाद र जनताको बहुदलीय जनवादले औपचारिक बिश्राम लिने भएको

राजनीतिक प्रतिवेदन छापिने गरी के भयो सहमति ?

नेकपाभित्र थुप्रै मतभेद र बिबाद देखिएको बेला एउटा बिबादको चुरो भने समाधान भएको छ । १३ महिनापछी दुई अध्यक्षको टाउको दुखाई बनेको नेकपा को राजनीतिक दस्तावेज छापिने भएपछी यो बिषय समाधान