लेख/विचार Archives - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

Tag: लेख/विचार

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-९)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ मात्रास्पर्शातु कौन्तेय शीतोष्णसुखदुःखदाः। आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत।।१४।। गर्मी, शीत र दुःख्‌सुखहरू सखे ! सब् इन्द्रियै धर्म हुन् मिल्दा इन्द्रिय साथमा विषय ती हुन्छन् तथा हट्तछन्। त्यस्‌ले यी

गुरुको महिमा र खस्कँदो गरिमा

~पविता मुडभरी पुडासैनी~ जसबाट सिकिन्छ वा ज्ञान लिएर सद्मार्ग पहिल्याउन सकिन्छ ती सबै गुरु हुन् भन्ने मान्यता सृष्टिकालदेखि रही आए पनि धर्मशास्त्रमा अविद्यालाई मासेर ज्ञान दिने व्यक्तिलाई गुरु भनिन्छ वेद

गाँजा- उपयोगिता, महत्त्व र राजनीति

~कुमुद अधिकारी~ गाँजा क्यानाबेसी(Cannabaceae) परिवारको सपुष्पक वनस्पति हो। यो वनस्पति शताब्दीयौँदेखि औषधीय, मनोरञ्जन र अन्य उपयोगहरूका लागि प्रयोग हुँदै आएको छ। यसका तीनवटा प्रमुख प्रजातिहरू पहिचान गरिएका छन् : क्क्यानाबिस

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-५)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ भीष्मद्रोणप्रमुखत: सर्वेषां च महीक्षिताम्। उवाच पार्थ पश्यैतान्समवेतान्कुरूनिति।।२५।। तत्रापश्यत्स्थितान्पार्थ: पितृनथ पितामहान्। आचार्यन्मातुलान्भ्रातृन्पुत्रान्पौत्रान्सखींस्तथा।।२६।। द्रोणाचार्य र भीष्म आदि वीरका सामू पुऱ्याई रथ भन्नूभो अब हेर अर्जुन यहाँ एकत्र

स्वास्थ्य : स्तन क्यान्सर – आफ्नो स्तन आफैँ परीक्षण गरौँ

– डा रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ कसरी गर्ने आफ्नो स्तनको आफैँ परीक्षण ? स्तनको विकास युवावस्थामा प्रवेश गरेको प्रमुख लक्षण हो। प्रायःजसो किशोरीहरूमा महिनावारी हुनुपूर्व स्तनको वृद्धि सुरु हुन्छ। यौवनावस्थामा प्रत्येक

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-१)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ ॐ श्री परमात्मने नम: अथ श्रीमद्भागवतद्‌गीता अथ प्रथमोऽध्याय: धृतराष्ट्र उवाच धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सव:। मामका: पाण्डवाश्चैव किमकुर्वत संजय।।१।। धर्मक्षेत्र भनी प्रसिद्ध कुरूको जुन् भूमि हो

…श्रीपेच सुम्पेर नारायणहिटी राजदरबारबाट निस्किएँ

 पूर्वराजा ज्ञानेन्द्र शाहको लेख  सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका

सहारा घरको सहारा

विशाल पाण्डेय करिब १ बर्ष पहिला कैलालीको लम्की सडकमा मानसिक सन्तुलन गुमाएको अवस्थामा भेट्टाएर सहारा घरमा लगियो उनलाई। उनी अर्थात् , ३५ वर्षीय महेश कुँवर। बैतडी जिल्लाको पुर्चौडी नगरपालिका -८

भाषा/व्याकरण : के पुलिङ्गवाची हुँदैमा हरेक शब्द ह्रस्वान्त हुनै पर्छ ?

~मुकुन्द शरण उपाध्याय~ १. हाम्रा व्याकरणहरूमा पुलिङ्गी शब्द जति ह्रस्वान्त र स्त्रीलिङ्गी जति दीर्घान्त हुन्छन् भन्ने परम्परा बसाइएको छ, तर यसमा यथार्थ के हो भने शब्दहरू कहिल्यै पनि लिङ्गका  आधार

सार्वजानिक यातायातका आश्चर्य – गङ्गाराम खाइजू(भिडियो)

~नेहा शर्मा~ सेतो मध्यम आकारको बस । बसभित्र शान्त वातावरण । चालकको हँसिलो मुहार र यात्रुहरूसँगको शिष्ट व्यवहार । काठमाडौँको सार्वजनिक यातायात क्षेत्रमा यो दृश्य त्यति सामान्य होइन । त्यसैकारणले

एलिजाबेथको स्कटल्यान्ड दरबारमा बहुभाषिक काव्य गोष्ठी

हिमालपोस्ट/काठमाडौँ पोएट्री ग्रुप एबर्डीन, नेप्लिज हिमालयन एसोसिएसन र बालमोरल दरबार प्रशासनको संयुक्त आयोजनामा शनिवार जेठ ३२ गते एक फरक ढङ्गको कार्यकार्यक्रम सम्पन्न भयो । कार्यक्रम बेलायती महारानी एलिजाबेथको स्कटल्यान्डमा रहेको

सि जिनपिङ र पुटिनको मित्रता – ट्रम्पलाई झट्का

कुमुद अधिकारी/काठमाडौँ गएको हप्ता सि जिनपिङले रसियाको भ्रमण गरेसँगै विश्वराजनीतिमा तरङ्ग उत्पन्न भएको छ। अमेरिकासँगको चीन र रसिया दुवैको चिसिँदो सम्बन्धको परिप्रेक्ष्यमा यो भ्रमणले ठूलो कुटनीतिक महत्त्व बोकेको देखिन्छ। पुटिन