हुन नसकेकी प्रेमिका

इक्जामकाे भूतले फेसबुकलाई १ महिना डिएक्टिभ् गरिदिएकाे थियाे। खाटमुन्तिर राखेकाे ल्यापटप पुर‌ै धुलाेले पाेतिएकाे रहेछ । टक्टकाएँ अनि खाेलेँ फेसबुक। १३ वटा म्यासेज आएर बसिरहेका रहेछन् हतार हतार हेरेँ। सुरुकै म्यासेजले आँखा, मन सप्पै तान्याे- “ह्याप्पि फ्रन्डसिप डे” उसले सुरुमै भनी प्रत्यक्ष भेटेर हाेईन फेसबुककाे म्यासेज मार्फत् । आँखा म्यासेजमा पुग्न नपाउदै मन लड्डु बनिसकेकाे थियाे। राेमाञ्चित उत्साहित … Continue reading हुन नसकेकी प्रेमिका