ऋण !

दीपक घिमिरे भर्खरै ब्याएको दुहुनो भैंसी रने साहुले डो¥याउदै लग्न थालेसी पेमाले रुदै भनी “ आउदो मैनाको अन्त्य सम्म उताटँ पैसा आउँच अनि जसरी भएनी ऋण चुक्ता गर्छु साउँ ! अहिले यो भैंसी नलैदिनुस , बिन्ती छ । ” रने साहुले पेमाको बिन्ती मान्ने मुडमा थिएन । उसले पेमालाई लोप्पा खुवाउदै भन्यो “ इस् तिर्छेस … Continue reading ऋण !