मोनिका ! ओ माई डार्लिंग ।

दीपक घिमिरे जेबल अलि रोडबाट म चढेको बस अबुधाबी तर्फ गुड्यो । बसको रफ्तार सँगै मेरो मनको रफ्तार पनि हुईकियो अबुधाबी तर्फ । करिब दुई घण्टाको एक्सप्रेस कुदाई पछि बस अबुधाबी बसपार्कमा आईपुग्यो । बसबाट ओर्लना साथ मोबाइल निकाले , मोनिकालाई फोन गरेर भने ” कहाँ भेटने ? “ ” बसपार्क निरैको लुलु हाईपर मार्केटमा … Continue reading मोनिका ! ओ माई डार्लिंग ।