मोनिका : ओ माई डार्लिङ-२

-दीपक घिमिरे उ सँग छुट्टिएपछि मलाई एक्लो महसुस भो ! दुबई फर्कनै मन थिएन तै पनि बाध्यता , अबुधाबी बस स्टप बाट एक्लै फर्किए । उसको अनुहार मुहारभरी घुमिरह्यो । बस गुडेको पन्द्र मिनेटमै मोबाइलमा घण्टि बज्यो । गोजाबाट निकालेर हेरे , कलिङ मोनिका रैछ । “ हेल्लो ! ” मैले सुस्त भने । छेउको सिटमा … Continue reading मोनिका : ओ माई डार्लिङ-२