सर्वाधिक छक्का हान्ने भारतीय क्रिकेट खेलाडीहरु

एजेन्सी/आइपीएल टुर्नामेन्टको ३४औ खेलमा मुम्बई यीनडयनले किंग्स इलेभनल पंजावलाई ६ विकेटले हरायो । यो खेलमा मुम्बईका लागि कप्तान रोहित शर्माले तिव्र ब्याटिङ गर्दै १५ बलमा २० नटआउट रन बनाए । जसमा उनले एक चौका र २ छक्का लगाए । आफ्नो यो इनिङसँगै शर्मा टी २० मा ३०० छक्का लगाउने पहिलो भारतीय खेलाडी बने । यो … Continue reading सर्वाधिक छक्का हान्ने भारतीय क्रिकेट खेलाडीहरु