समाचार Archives - Page 878 of 3422 - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद् बैठक

काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक डाकेका छन् । सोमबार बेलुका बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद बैठक डाकेका छन् । बेलुका ५ बजेका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। सोमबार मन्त्रिपरिषदको

महन्थ र राजेन्द्र बालुवाटारमा: सत्ता सहकार्यबारे थप सहमति हुँदै

काठमाडौ- जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने अन्तिम तयारी गरेका छन् । लामो समयदेखि छलफलमा रहेको ठाकुर र महतो अन्तिम छलफलका लागि

ओलीसँग छिनोफानो गर्न गोकर्ण विष्टलाई जिम्मा

काठमाडौं- एमाले वरिष्ठ नेता माधवकुमार नेपालले यसै साता नयाँ पार्टी गठनको सम्भावना रहेको संकेत गरेका छन् । आफ्नो समूहनिकट अनेरास्ववियु केन्द्रीय कमिटीको आइतबारको भर्चुअल बैठकमा नेता नेपालले ओलीसँग सहमतिको सम्भावना

जसपा विभाजन गर्न बाबुरामले ल्याए नयाँ प्रस्ताव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा विभाजन गर्न नयाँ प्रस्ताव ल्याएका छन् । उनले मान्छे तानातान र किनबेचको तमासा नगर्न भन्दै भेंडालाई भेंडासँग

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन आज: सत्ता पक्ष कमजोर, पाण्डेले बाजी मार्दै

काठमाडौं– लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचन आज हुँदैछ । उपनिर्वाचनमा एमाले ओली समूह र संयुक्त गठबन्धनबाट गरी दुई जनाले उम्मेदवार बनेका छन्। काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको

आन्तरिक मुल्यांकन विवादित बनेकाले एसईईको परीक्षा नै हुने

काठमाडौँ- माध्यामिक शिक्षा परीक्षा (एसईई) सामाजिक दुरी कायम गरेर वा अनलाइनबाट भएपनि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । यसका लागि वैकल्पिक भनिएको अनलाइन वा सामाजिक दुरी कायम

प्रधानमन्त्री ओलीमाथि भिम रावलका आरोप नै आरोप

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल-खनाल समूहले सांसदको शपथविरुद्ध बेइमानी गरेको आरोप लगाएपछि त्यसको जवाफ पार्टीबाट निष्कासित नेता भीम रावलले दिएका छन्। उनले ट्वीटरमार्फत जवाफ दिँदै ओली नै अनुशासनहीन

भारतको राजनीतिमा भूकम्प ल्याएको डा. बाबुराम भट्टराईको लेख

–डा. बाबुराम भट्टराई नेपालको राजनीति यो दशककै सबैभन्दा कठिन परिस्थितिमा छ। प्रतिनिधिसभा विघटनका श्रृंखला, राजनीतिक दलहरूबीचको शक्ति संघर्षको उपज मात्रै होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिको सहायतामा नेपालले संविधान जारी गरेपछि

एमाले स्थायी कमिटी बैठक बस्दै: १२ नेतामाथि थप कारबाहीको तयारी

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी समिति बैठक बोलाएका छन्। आइतबार साँझको लागि तोकिएको बैठक सोमबार बिहान सारिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान

सर्वोच्चका दुई न्यायाधीशमाथि नैतिकताको प्रश्न

शुक्रबार र आइतबारको बहस दुई न्यायाधीशमा केन्द्रित भएपछि अन्तिममा प्रधानन्यायाधीशले भने– आजलाई ३ बज्यो श्रीमानहरू के भन्नुहुन्छ ? नेकपाको नाम जुधेको विषयमा परेको रिटमा फैसला दिँदै न्यायाधीश बमकुमार श्रेष्ठ र

संवैधानिक इजलास: मुख्य मुद्दा नै ओझेलमा, अन्यत्रै बरालियो बहस

काठमाडौं- सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि सैद्धान्तिक सुनुवाइ नै सुरु नभई इजलास गठनकै विषयमा विवाद उत्पन्न भएको छ । उक्त विवादको सुनुवाइ ‘हेर्दादेहै’ मा मङ्गलबारका लागि तोकिएको छ ।

सरकारले भन्यो: कोभिसिल्ड खोप उपलब्ध गराउन सकिन्न

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज तत्काल उपलब्ध गराउन नसक्ने जनाएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड अपडेटमार्फत मन्त्रालयको परिवार कल्याण महाशाखाका