समाचार Archives - Page 5 of 3422 - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

देउवालाई शेखरको चेतावनी- मन लागेको गर्नुस्, म आफ्नो

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी सञ्चालन कार्यशैलीमाथि असन्तुष्टि राखेका छन्। बुधबार बिहान देउवा निवास धुम्बाराही पुगेर नेता कोइरालाले पार्टीलाई एकलौटी ढंगले सञ्चालन नगर्न

छिट्टै एमालेसँग पार्टी एकता गर्ने झलनाथको बाचा

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलन एक हुनुको विकल्प नभएको बताएका छन्। मंगलबार नेकपा एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका नेता खनालले कार्यकर्तामा समेत एकताको भावना विकास भइरहेको

संविधान दिवसमा राष्ट्रपति पौडेलले भने- शासकीय संरचनाको परिवर्तनले मात्र देश बन्दैन

काठमाडौं। संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन् । शुभकामना दिँदै राष्ट्रपति पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित

रोल्पामा ५ दिन किन बस्दैछन् रवि लामिछाने ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जन आवाज सुन्न गाउँघर जाने भएको छ। उक्त अभियानका क्रममा पार्टी सभापति रवि लामिछाने राेल्पा खटिने भएका छन्। माओवादीले १० वर्षे जनयुद्ध रोल्पाबाटै थालनी गरेको हो।

संविधान जारी भएको ८ वर्ष पुरा, टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं- ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा आज असोज ३ अर्थात् संविधान दिवस विविध कार्यक्रम गरेर देशभर मनाइँदैछ। संविधान जारी भएको ८ वर्ष पुग्दा पनि यसको

आन्दोलन गरेर विद्यालय बन्द गरे शिक्षकलाई कारबाही

रौतहट । रौतहटको बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले कुनै पनि बहानामा नगरभित्रका सामुदायिक विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिएका छन्। मेयर यादवले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त

प्रचण्डको प्रस्ताव- पार्टीको नाम फेर्न तयार छौँ, पार्टी एकता गरौँ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको लागि पत्र पठाएका छन् । उनले नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकता गर्न पत्राचार गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले

बाइडेनको आह्वान- सबै देशहरू रुसविरुद्ध उभिनु

न्यूयोर्क- अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको आक्रमणविरुद्धको रक्षामा युक्रेनलाई समर्थन गर्नु भनेको युक्रेनको भविष्यका लागि मात्र नभएर संयुक्त राष्ट्रको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका आधारभूत नियमहरूलाई महत्त्व दिने हरेक देशको भविष्यमा

अमेरिकाबाट प्रचण्डको घोषणा- विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन आइतबार न्यूयोर्क आएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँगको भेटमा यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। उनीहरूबीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भटवार्ता भएको हो। एन्टोनियो गुटेरेससँगको भेटप्रति प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरेका

किन गरिन्छ विश्वकर्माको पूजा ?

काठमाडौं । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति

काठमाडौं र ललितपुरमा लगातार तीन दिन विद्युत् काटिने, कहाँ कहाँ काटिन्छ लाइन ?

काठमाडौं र ललितपुरका केही ठाउँमा आज (शुक्रबार)देखि लगातार तीन दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले स्युचाटार(टेकु सबस्टेसनबाट तीन दिन सट डाउन गर्न लागेको हो। प्राधिकरणले सूचना