समाचार Archives - Page 337 of 3422 - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

माओवादी र कांग्रेसमाथि खनिए मेटमणि, गरे गठबन्धन तोड्ने

काठमाडौं- नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गठबन्धनमा

सिल नतोडिएको मतपेटिका भेटिएपछि बबाल

काठमाडौं- सिल नतोडिएको मतपेटिका भेटिएपछि वर्दिवासमा निर्वाचनको आयोगमाथि प्रश्नचिन्ह खडा भएको छ । वर्दिवास नगरपालिका वडा नं. ८ को मतपरिमाण सार्वजानिक भएलगत्तै सिल नतोडिएको मतपेटिका भेटिएपछि थप शंका उब्जाएको छ

ठूलो भाग खान प्रदेशसभाबाट राजीनामा दिएर मेयरमा उठेका कुशवाहा पराजित

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन मधेस प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएका उपेन्द्रप्रसाद कुशवाहा पराजित भएका छन् । प्रदेशसभा सदस्यबाट राजीनामा दिएर सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा नेपालीका काँग्रेसबाट मेयरमा उठेका कुशवाहा

रोचक बन्दै काठमाडौको मतपरिणाम: सिर्जनाले एकलौटी मत पाउन थालिन्

काठमाडौं महानगरपालिका –८ को मतगणना गर्दा गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छिन् । वडा नम्बर ८ को सय मत गन्दा सिर्जनालाई ४७ मत प्राप्त भएको छ

गगनलाई ठूलो धक्का: उनको क्षेत्रका सबै वडामा एमालेको कब्जा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी क्षेत्रमा पर्ने सबै वडामा नेकपा एमालेले “क्लीन स्वीप” गरेको छ । गगन थापाले चुनाव जितेको निर्वाचन क्षेत्र काठमाडौं-४ मा पर्ने सबै वडा नेकपा (एमाले)

आफ्नै वडामा केशव स्थापितको विजोग

काठमाडौं । काठमाडौं महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार भोट कटाएका छन् । ५४, ६२१ भोट गणना हुँदा बालेनले २१, १११ भोट पाए भने उनको प्रतिस्पर्धी

दाङमा पाँच दलिय गठबन्धनले पनि एमालेलाई हराउन सकेन

दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलाई परािजत गर्दै मेयर र उपमेयर दुवैमा एमालेले जित हात पारेको हो । मेयरमा एमालेका नरुलाल चौधरी दोस्रो कार्यकालका लागि

माधव नेपाललाई कांग्रेस र माओवादीले दिए धोका

एमालेबाट विभाजित भएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बनाएका माधवकुमार नेपाललाई गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा मतदानमा धोका दिएका छन् । सिट बाँडफाँटमा पनि मिलेर दोहोरो चरित्र देखाएका

भरतपुरमा रेनुलाई ३ हजार बढी मत

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । ३७८६७ गणना हुँदा उनले १४३७७ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ११४३१ मत

बालेन शाह १०,११३ मतले अगाडी, स्थापित १०,९९८

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले १०,११३ मतले अग्रता कायम राखेका छन् । पछिल्लो विवरणअनुसार ५४,६२१ मत गणना हुँदा बालेनले २१,१११ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी

५२४ पालिकाको नतिजा: कसले कति पालिका जित्यो, यस्तो छ ताजा सूची

काठमाडौं- स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नजिता आउन ढिलाइ समेत भएको छ । कतिपय स्थानको मतगणना सुस्त भएको

रेनुको मतान्तर ह्वात्तै बढ्यो, निकै पछि परे विजय

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्तारु गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरसहित अग्रता कायम राखेकी छन् । ३०२५२ मतगणना हुँदा रेनुले ११०९० मत पाएकी छन् । एमालेका