समाचार Archives - Page 335 of 3422 - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अब माधव नेपालको मूल्य एक सुका पनि पर्दैन:

नेकपा (एमाले) का नेता सूर्य थापाले आफ्नो पार्टीले एक सुका मूल्यमा लिन मिल्ने भएपनि माधव नेपाललाई अब लिन नहुने कडा टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उनले

स्थानीय तहको रोचक परिणाम : एमाले र माओवादीको जोड्दा पनि कांग्रेसको जति पुगेन

काठमाडौं- स्थानीय तहको निर्वाचनको परिणाम रोचक बनेको छ । यो आमाचार तयार पार्दासम्म नेपाली कांग्रेस एक्लैले तीन सय आठ स्थानीय तहको नेतृत्व जितेको छ । देशभरका प्रमुख र अध्यक्ष गरी

पेट्रोल र डिजेलको मूल्य घट्यो

भारत सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । पेट्रोल र डिजेलको मूल्यमा लगातार बढोत्तरीपछि आलोचना खेपिरहेको सरकारले इन्धनमाथि लगाइएको करलाई कम गरेर मूल्य घटाएको हो । अब भारतमा पेट्रेल

माओवादीको निष्कर्ष: जगन्नाथ पौडेलले रेनु दाहाललाई जिताए

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयरमा काँग्रेसका जगन्नाथ पौडेलको बागी उम्मेदवारीका कारण रेणु दाहालको जित सहज भएको निष्कर्ष निकालेको छ । जगन्नाथले माओवादीमा नआउने काँग्रेसको असन्तुष्ट भोट ‘होल्ड’ गरेकाले रेणुलाई

सिर्जना सिंहले ह्वात्तै घटाइन मतान्तर

काठमाडौं– नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्दै नेपाली कांग्रेसकी सिर्जना सिंह काठमाडौं महानगरपालिकामा दोस्रो स्थानमा पुग्न सफल भएकी छन् । राष्ट्रियसभा जारी मतगणना १९ हजार १४९ भोट ल्याएर कांग्रेसकी सिर्जना

मतगणना नसकिँदै खेलराज पाण्डे बुटवलको मेयरमा निर्वाचित

बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेय निर्वाचित भएका छन् । मतगणना नसकिँदै उनले जित निकालेका हुन् । बुटवलको ४५ सय मत गन्न बाँकी छँदा खेलराज

भरतपुरमा रेनुले लिइन् विजयले भेट्टाउनै नसक्ने अग्रता

चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले करिब चार हजार मतको अग्रता लिएकी छन्। शुक्रबार राति मध्यरात सम्मको मतगणनामा दाहालले उक्त अग्रता हासिल गरेकी हुन्। अहिलेसम्म त्यहाँ ६४

आफ्नै गुरुलाई हराएर मेयर बनेकी मीनाको कथा

हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला मेयरको रूपमा मीना लामालाई पाएकाे छ । संघीयता कार्यान्वयनपछिको दोस्रो स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उनले सत्ताधारी गठबन्धनको तर्फबाट हेटौंडाको मेयर जितेकी हुन् । निर्वाचन

यस्तो छ काठमाडौँको ताजा मतपरिणाम

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले फराकिलो मतान्तर बनाएका छन्। सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार बालेनले ३० हजार ८ सय ५८ मत प्राप्त गरेका छन् ।

विराटनगर महानगरमा कांग्रेसका नागेश र एमालेकी शिल्पा विजयी

विराटनगर- विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाको जित पक्का भएको छ । ७ हजार मत गणना हुन बाँकी रहँदा गठबन्धनबाट मेयरका उम्मेदवार कांग्रेसका नागेश कोइरालाको जित पक्का भएको

२०७४ मा जोसँग पराजित भए उनैलाई हराउँदै फणेन्द्र मेयर बने

बुटवल- रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा निर्वाचित भएका छन् उपमेयरमा भने नेकपा एमालेकी विना राना मगर दोहोरिएकी छन् । मेयरमा निर्वाचित शर्माले नेपाल कम्युनिष्ट पार्टी एमालेका चित्रबहादुर

अब दलहरूले युवालाई नउठाए जनताले स्वतन्त्रलाई भोट हाल्छन: गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिमा आकांक्षा बोकेका युवाहरुलाई पार्टीले अवसर दिन नसक्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जनताले रोजेको बताएका छन् । उनले आगामी दिनमा पार्टीहरुले उम्मेदवार