समाचार Archives - Page 1411 of 3422 - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यस्तो छ भारतको पछिल्लो अवस्था: स्थिति नियन्त्रण बाहिर

नयाँ दिल्ली- भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार पार भएको छ। बुधवार २ सय ५४ जना मानिस कोभिड १९ का कारण मृत्यु भएपछि यो पेन्डेमिकाबाट यहाँ ज्यान गुमाउनेको

मन्त्रिपरिषद् बैठक बस्दै: के छन् एजेण्डा ?

काठमाडौं- आज बिहिबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आज अपरान्ह चार बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन

फेरियो अमेरिकाको आन्दोलनको स्वरूप

काठमाडौं- हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा आन्दोलनको स्वरुप परिवर्तन भएको छ। गत हप्ताभर हिंसात्मक आन्दोलन भइरहेकोमा अहिले शान्तिपूर्ण प्रदर्शन हुन थालेको हो। प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज

बिहानै थपिए कोरोना संक्रमित

पोखरा– बिहीबार बिहानै गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक/एक जनामा संक्रमण

चीनमा फेरि कोरोना संक्रमित भेटिए

काठमाण्डाै – चीनमा फेरी कोरोना संक्रमित भेटिएका छन् । बिहीबार चीनमा एक जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे पुष्टि भएकाे छ । समाचार एजेन्सी राेयटर्सले चीनकाे स्वास्थ्य विभागकाे रिपाेर्टलाई उद्धृत गर्दै

संघियता खारेजीको प्रस्ताव संसदमा दर्ता

काठमाडौं- संघियता खारेज गर्न माग गर्दै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको छ । नयाँ नक्सालाई आधिकारिकता दिन सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै विभिन्‍न दलले आफ्नोतर्फबाट संशोधनको प्रस्ताव दर्ता

२५ जना विज्ञसँग प्रधानमन्त्रीको चार घण्टा छलफल

काठमाडाैँ– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले २५ जना विज्ञहरूसँग चार घण्टा छलफल गरेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विज्ञहरु तथा सरोकारवालाहरुसँग छलफल गरेका हुन्। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण

काठमाडौंकै एक पत्रकारमा कोरोना संक्रमण पुष्टि: कन्ट्याक्ट ट्रेसिङ हुँदै

काठमाडौं- काठमाडौंकै एक जना पत्रकारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । एक अनलाइनमा कार्यरत महिला पत्रकार कोरोना संक्रमित भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । घरमै बसेर काम गरिरहेकी

बिहीबारदेखि सबैखाले पसल खुल्ने

काठमाडौं- बिहिबारदेखि सबै पसल खुल्ने भएका छन् । व्यावसायीहरुले लकडाउन उल्लंघन गर्ने घोषणा गरेपछि सबैखाले पसल खुल्ने भएका हुन् । नेपालमा ११ चैतदेखि लागू भएको लकडाउन पछिल्लो पटक ३२ जेठसम्म

सरकारले तयारी गरेको स्वास्थ्य संकटकाल के हो ?

काठमाडौं- कोरोना संक्रमितको संख्या तिब्र बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ । मन्त्रालयमा बुधबार बसेको बैठकले संक्रामक रोग ऐन २०२० अन्तर्गत

कोरोना रोकथामका लागि हालसम्म १० अर्ब खर्च भएको सरकारको दाबी

काठमाडौं- कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले झन्डै १० अर्ब खर्च भएको जनाएको छ । लकडाउनको समयमा सरकारले राहतका लागि कुनै सहयोग नगरको नागरिक तथा व्यवसायीहरूबाट गुनासो आइरहेका बेला

अमेरिकाको सडकमा कारुणिक दृश्य: घुँडा टेकेर माफी माग्दै प्रहरी

काठमाण्डौ – पछिल्लो समय अशान्त बनेको अमेरिकाको सडकमा कारुणिक दृश्य देखिएको छ । प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी माग्दै शान्तिको याचना गरेक छन् । अमेरिकामा कालो वर्णका मानिसको प्रहरी