समाचार Archives - Page 1056 of 3422 - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अनुसन्धानको अचम्मको दाबी: धुमपान गर्नेलाई कोरोनाको खतरा कम

एजेन्सी- कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेको बेला एउटा अनुसन्धानबाट चकित पर्ने खालको दाबी गरिएको छ । यस्तो अनुसन्धान भारतको सर्वोच्च अनुसन्धान संस्थाले गरेको हो । काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डिस्ट्रियल

प्रचण्ड–नेपाल समूहका नेताहरूलाई बालुवाटार गेटमै रोकियो

काठमाडौं- नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समुहका नेताहरूलाई बालुवाटारको गेटमै रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधिएको पत्र लिएर गएका प्रचण्ड-नेपाल समुहका नेताहरूलाई गेटमै

अमेरिकामा मोडर्नाको भ्याक्सिनमा रोक लगाइयो

एजेन्सी- भ्याक्सिन लगाएपछि एलर्जी देखिएपछि अमेरिकी राज्य क्यालिफोनियाले मोडर्नाको भ्याक्सिनमाथि रोक लगाएको छ । राज्यकी छाला रोग विशेषज्ञ डा. एरिका पानले सामान्यभन्दा बढी व्यक्तिमा साइड इफेक्ट देखिएको जानकारी दिएकी छिन्

नेपाल विद्युत प्राधिकरणमा एक कर्मचारी पक्राउ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका कर्मचारी कृष्ण आलेलाई पक्राउ गरेको हो । तनहुँ जिल्लाको वितरण शाखामा कार्यरत उनलाई आयोगको

एउटा चिट्ठीले कोमल वलीको जीवनको बाटै बदल्यो

काठमाडौं – गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल ओलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब कहिले विवाह हुन्छ?’ यस प्रश्नले दिक्क

संसद विघटनको मुद्दा फैसला हुन लामो समय लाग्ने

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फैसला हुन लामो समय लाग्ने देखिएको छ । संसद विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा यस्तो संकेत देखिएको हो । सुनुवाइमा समयसीमा नतोकिँदा एकै

न्यायाधीश भन्छन: यो पाराले चल्ला र ?

काठमाडौं- प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनको सुनुवाइ लम्बिने देखिएपछि संवैधानिक इजलासले समय व्यवस्थापनका लागि कानुन व्यवसायीहरूसँग आग्रह गरेको छ । दुई दिनसम्म निवेदक पक्षका छ जना मात्र कानुन व्यवसायीले बहस

जुम्लामा किन भयो लोडसेडिङ ?

जुम्ला- देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका प्रकाशन गरी कर्णाली प्रदेशको दोस्रो

बाहिरको हल्लाभन्दा फरक छ पौडेलनिवासमा देउवा पुग्नुको रहस्य

काठमाडौं- पार्टीभित्र रक्षात्मक बनेका कांग्रेस सभापति शेरबहादुर देउवा नेता रामचन्द्र पौडेललाई भेट्न उनकै निवासमा एक्लै पुगेका छन् । पहिले अन्य नेतामार्फत खबर पठाउने देउवा यसपटक भने आफै पुगेका छन् ।

ललितपुरमा डेरा गरी बस्ने एक दम्पति मृत भेटिए

ललितपुर- ललितपुरको एक घरमा दम्पति मृत भेटिएका छन् । प्रहरीका अनुसार उनीहरू बन्द कोठामा मृत भेटिएका हुन् । महालक्ष्मी नगरपालिका-७ स्थित चाँगाथलीस्थित रमेश खड्काको घरमा डेरागरी बस्ने दम्पत्ती मृत अवस्थामा

भारतमा कोरोना खोप लगाएलगत्तै ह्रदयघात भएर मृत्यु

एजेन्सी- कोरोना खोप अभियान चलाएको भारतमा विभिन्न खाले घटना घटेका समाचार समाचार माध्यमले देखाइरहेका छन् । कैयौं व्यक्तिहरूलाई साइड इफेक्ट भैरहेको छ भने कतिले ज्यान नै गुमाएका छन् । भारतमा

बाटो छेक्ने धनीलाई जरिवाना मात्र, संघर्ष गर्ने गरिबका ठेला लिलाम

काठमाडौं महानगरपालिकाका नगर प्रहरीले तरकारीसहित ठेलागाडा नै जबर्जस्ती भ्यानमा हालिदिएपछि ६१ वर्षीय मञ्जु कुँवर क्षेत्रीको आँसु सामाजिक सञ्जालबाट संसारले देख्यो । उनको आत्मा रोयो, किनकि तरकारी वा ठेलागाडा फिर्ता पाउँदैनन्