समाचार Archives - Page 1042 of 3422 - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सर्वोच्च अदालतलाई प्रचण्डले दिए चेतावनी

काठमाडौं- नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा पुन:स्थापनाका लागि सर्वोच्च अदालतलाई दवाव दिएका छन् । उनले यदि प्रतिनिधि सभा पुन:स्थापना नगरे रिभोलुसन गर्ने चेतावनी दिएका छन् ।

अबको चुनावमा ओलीको जमानत जफत हुन्छ: झलनाथ खनाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले दुई वर्षपछि हुने निर्वाचनमा केपी ओलीको जमानत जफत हुने बताएका छन्। उनले अब दुई वर्षपछि हुने चुनावमा पूर्वदेखि पश्चिमसम्म

ऋषि धमलासँग ‘फायर’ भए नारायणकाजी

काठमाडौँ- सत्तारुढ नेकपाको प्रचण्ड-नेपाल समूहले आयोजना गरेको जनसभामा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पत्रकार ऋषि धमलामाथि खनिएका छन् । शक्ति प्रदर्शन सभामा आफूले बोलिरहँदा दर्शकदीर्घामा रहेका पत्रकार ऋषी धमलाले छुट्टै कार्यक्रम

पशुपतिमा पुग्ने सबै तानाशाह सकिए अब पालो ओलीको हो: रघुजी पन्त

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समुहका नेता रघुजी पन्तले पशुपतिनाथको शरणमा पुगेका प्रधानमन्त्री ओलीको चर्को विरोध गरेका छन् । पशुपतिनातामा पुगेका सबै तानाशाहहरू सकिएको पन्तले बताएका छन् प्रधानमन्त्री ओलीले पशुपतिमा

सक्षम नेतृत्व ल्याउने र नयाँ कुलमानहरू नियुक्त गर्ने जनार्दन शर्माको उद्घोष

काठमाडौँ- पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाले आयोजना गरेको बृहत् जनसभामा पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्माले नयाँ कुलमानहरूलाई ल्याएर देशको विकास गर्ने उद्घोष गरे । नेता शर्माले सक्षम नेतृत्वले मात्रै

‘पानीजहाजको बहानामा सबै पानी भारत बगाउने ओलीको राष्ट्रवाद हो’

काठमाडौं- नेकपा नेता रामचन्द्र झाले नदीमा पानीजहाज चलाउने नाममा प्रधानमन्त्री केपी ओलीले नेपालको सबै पानी भारततर्फ पठाउने योजना बनाएको दाबी गरेका छन्। ‘जहाज चलाउने ओलीको योजना बुझ्नुस्, त्यो भनेको राष्ट्रको

ओलीले पदसँग संविधान र संघीयता साटे: जनार्दन शर्मा

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले पदसँग संविधान र संघीयता साटेको बताएका छन्। काठमाडौंमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै

नेकपाको जनसभामा रामकुमारी झाँक्रीको क्रेज

काठमाडौ । नेकपा प्रचण्ड-माधव पक्षले आयोजना गरेको बृहद जनसभामा पार्टी नेतृ रामकुमारी झाँक्रीको क्रेज देखिएको छ । सभामा सम्बोधनका लागि कार्यक्रम सञ्चालकले नेतृ रामकुमारी झाँक्रीलाई बोलाउँदा उनको पक्षमा सहभागीहरूले चर्को

रामकुमारी झाँक्रीको आक्रामक भाषण: प्रधानमन्त्री र राष्ट्रपतिमाथि खनिइन्

काठमाडौँ- विभाजित नेकपाले गरेको बृहद जनसभालाई सम्वोधन गर्न आएकी नेकपा नेतृ रामकुमारी झाँक्री आक्रामक रूपमा प्रस्तुत भएकी छन् । मुखमा टेप टाँसेर बोल्न आएकी झाँक्रीले जनताले बोल्न पाउने अधिकार कसैले

गृहमन्त्री बादललाई आर्यघाट पुर्‍याउने नेतृ थापाको चेतावनी

काठमाडौँ- नेकपाकी नेतृ अमृता थापा मगरले नेकपा ओली समुहका नेता तथा गृहमन्त्री राम बहादुर थापा बादललाई आर्यघाट पुराउने चेतावनी दिएकी छन् । उनले पार्टीका विरोधी समूहलाई चिडियाखाना पुर्‍याउने गृहमन्त्री रामबहादुर

प्रधानमन्त्री ओलीको एक तिर, तीन निशाना

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा पुगेको बिषयले मंगलबार दिनभर चर्चा पायो । निर्वाचनको तयारीबारे बुझ्न मात्र प्रधानमन्त्री आयोगमा पुगेको हल्ला पिटिएपनि कुराको चुरो भने त्यस्तो थिएन । एक

माधव नेपाल पार्टीको अध्यक्ष भनेर निर्वाचन आयोगले नचिन्ने दाबी

काठमाडौं- सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले माधवकुमार नेपाललाई निर्वाचन आयोगले नेकपा अध्यक्षका रुपमा नचिन्ने दाबी गरेका छन्। मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै