पत्रपत्रिका Archives - Page 343 of 352 - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपालीहरुकाेे लागि खुसीकाे खवर, एकजनाले २५ हजार भारु

२८ कात्तिक, काठमाडौं । एकजना नेपालीले आफूसँग भएका हजार र ५ सय दरको बढीमा २५ हजार भारतीय रुपैयासम्म साटेर नेपाली रुपैयाँ लिन पाउने सम्भावना बढेको छ । भारतको केन्द्रीय बैंक

अनुसन्धानका लागि अमेरिकाबाट कुकुर ल्याउँदै

हिमाल पोस्ट / २८ कात्तिक, काठमाडौं । अपराध अनुसन्धालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले तीक्ष्ण क्षमता भएका ९ ओटा कुकुर ल्याउने भएको छ । नेपाल प्रहरीको कुकुर तालिम स्कुलले संयुक्त राज्य

दाहालको व्यस्तताले पुनर्निर्माण छायामा

हिमाल पोस्ट / काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संविधान संशोधनमा केन्द्रित हुँदा भुकम्पपछिको पुनर्निर्माण छायामा परेको छ । राष्ट्रिय निर्देशक समितको बैठक लगातार तीनपटक स्थगित भइसकेको छ । पुनर्निर्माणलाई

रोकियो कक्षा १२ को प्रमाणपत्र वितरण

हिमाल पोस्ट / २८ कात्तिक, काठमाडौं । लेटर प्याड सकिएपछि राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई उपलव्ध गराउँदै आएको माइग्रेसन, प्रोभिजनल, ट्रान्सक्रिप्ट तथा स्थायी प्रमाणपत्र वितरण स्थगित गरेको छ । यसअघि उच्च

चुहावट भएका सिलिन्डर ग्यास बिक्री भएको खुलासा

हिमाल पोस्ट / २८ कात्तिक, काठमाडौं । बाँकेका ग्यास उद्योगहरुले चुहावट भएका पुराना तथा गुणस्तरहीन सिलिन्डर बजारमा पठाइरहेको खुलासा भएको छ । नेपालगञ्ज लगायतका क्षेत्रका अधिकांश उपभोक्ताका घरमा चुहावट भएका

दर्ता विवाहमा कडाइ विदेश लगेर यौन शोषण गर्ने गरेको खुलास

हिमाल पोस्ट / काठमाडौं २७ कात्तिक, जिल्ला प्रशासन कार्यालय काठमाडौंले विदेशी युवासँग नेपाली युवतीले गर्ने दर्ता विवाहमा कडाइ गरेको छ । नेपाली महिलालाई विदेशी नागरिकले विवाह गरी उनीहरुको देशमा ,

नेपालमा कसरी गर्ने त भारतीय ५०० र १००० को नोट

बैंकिङ प्रणालीभन्दा बाहिर रहेका पाँच सय र हजार दरका भारतीय नोटको व्यवस्थापन अन्योलमा छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग रहेको भारु व्यवस्थापनका लागि भारतसमक्ष अनुरोध गरेको भए

तिब्बती नेतासँग बसेको देउवाको फोटो सार्वजनिक

हिमाल पोस्ट / काठमाडौं २६ कात्तिक, नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बेला कुनै तिब्बती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको दाबी गरेको २४ घण्टा बित्न नउपाउँदै

महाभियोग प्रस्तावमाथि आजदेखि पुनःछलफल

काठमाडौँ, कात्तिक २६ गते ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा विचाराधीन महाभियोग प्रस्तावमाथिको छलफल शुक्रबारबाट पुनः सुरु हुँदैछ । कात्तिक ९ गते संसद्मा पेस भई

फेरियो रक्तचन्दन तस्करीको शैली

हिमाल पोस्ट / काठमाडौं २५ कात्तिक, नेपालमा रक्तचन्दन तस्करीको नयाँ शैली अपनाइको तथ्य बाहिर आएको छ । बहूमूल्य मानिएको प्रतिवन्धित रक्तचन्दनको गोलियालाई पेलेर तेल बनाई तस्करी गर्ने दुईजना तेलसहित पक्राउ

अंगीकृत नागरिकता लिने बढ्दो

५ कात्तिक, काठमाडौं । अंगीकृत नागरिकले राज्यमा कति अधिकार पाउने ? नयाँ संविधान संशोधन तयारी भइरहँदा यो विषय चर्को बहसमा छ । यही बेला अंगीकृत नागरिकता लिने क्रम रोकिनुसट्टा तीव्र

एम्बुलेन्स खरिदमा भन्सार छुट रोक्दै सरकार

२४ कात्तिक, काठमाडौं । एम्बुलेन्स आयात गर्दा दिइँदै आएको भन्सार छुट रोक्न सरकारले तयारी गरेको छ । गैरस्वास्थ्य संस्थाले व्यावसायिक प्रयोजनका लागि एम्बुलेन्स खरिद गरी दुरुपयोगको उजुरी प्राप्त हुन थालेपछि