२०७६ साउन ३, शुक्रबार
बेन स्टोक्सले विलियम्सनसँग माफी मागे
खेलकुद
shares229 views
खेलकुद
shares229 views

बेन स्टोक्सले विलियम्सनसँग माफी मागे

himal post - २०७६, ३० असार १०:५३

एजेन्सी । विश्वकप क्रिकेट २०१९ को फाइनलमा ‘प्लेयर अफ दि म्याच’ घोषित इंग्ल्याण्डका अलराउन्डर बेन स्टोक्सले न्यूजिल्याण्डका कप्तान केन विलियम्सनसँग माफी मागेका छन् । न्यूजिल्याण्डविरुद्ध फाइनल म्याचमा…

जुम्ल्याहा विलियम्सन : एउटा अद्भुत क्रिकेटर
खेलकुद
shares154 views
खेलकुद
shares154 views

जुम्ल्याहा विलियम्सन : एउटा अद्भुत क्रिकेटर

himal post - २०७६, ३० असार ०९:५६

एजेन्सी । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट घरेलु टोली इङ्ल्यान्डलाई पहिलो पटक उपाधि सुम्पिँदै सकिएको छ । ४४ वर्षीय विश्वकपको इतिहासमा इङ्ल्यान्ड घरेलु मैदानमा भाग्यमानी…

विश्वकप विवादमा : चौतर्फी आलोचना
खेलकुद
shares489 views
खेलकुद
shares489 views

विश्वकप विवादमा : चौतर्फी आलोचना

himal post - २०७६, ३० असार ०९:३७

हिमालपोस्ट/काठमाडौँ (एजेन्सी) अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धाबीच न्युजिल्यान्डलाई हराउँदै इङ्ग्ल्यान्डले पहिलो पटक क्रिकेट वर्ल्डकपको उपाधि उचाल्यो। फाइनलमा अनेकौँ तिगडम लगाएर खेल त इङ्ग्ल्यान्डले जित्यो, तर संसारभरबाट प्रसंशा भने न्युजिल्यान्डको…

विलियमसन बने सर्वोत्कृष्ट खेलाडी
खेलकुद
shares41 views
खेलकुद
shares41 views

विलियमसन बने सर्वोत्कृष्ट खेलाडी

himal post - २०७६, ३० असार ०९:२६

एजेन्सी – न्युजिल्यान्डका कप्तान केन विलियमसन एक दिवसिय विश्वकप २०१९ को ‘म्यान अफ द सिरिज’ घोषित भएका छन् । आइतबार राती सम्पन्न रोमान्चक फाइनल खेलमा सुपर ओभरमा…

इंग्ल्याण्ड बन्यो विश्वविजेता
खेलकुद
shares148 views
खेलकुद
shares148 views

इंग्ल्याण्ड बन्यो विश्वविजेता

himal post - २०७६, ३० असार ००:१६

सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले…

विश्वकप फाइनल खेल सुपर ओभरमा
खेलकुद
shares47 views
खेलकुद
shares47 views

विश्वकप फाइनल खेल सुपर ओभरमा

himal post - २०७६, २९ असार २३:५०

एजेन्सी – इंग्ल्यान्ड र न्युजिल्यान्डबीच जारि विश्वकपको फाइनल खेल सुपर ओभरमा पुगेको छ । जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अन्तिम बलमा २ रन…

ठुलो दबाबमा इंग्ल्यान्ड : उपाधि फुत्किने डर
खेलकुद
shares91 views
खेलकुद
shares91 views

ठुलो दबाबमा इंग्ल्यान्ड : उपाधि फुत्किने डर

himal post - २०७६, २९ असार २१:२९

काठमाडौं - इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा उपाधिका न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दैछन् । सुरुवातमा न्युजिल्यान्डलाई निकै दबाबमा धकेलेको इंग्ल्यान्ड अहिले भने आफै ठुलो दबाब झेलिरहेको छ । पहिले ब्याटिङ गरेर…

न्युजिल्यान्डलाई पहिलो सफलता
खेलकुद
shares29 views
खेलकुद
shares29 views

न्युजिल्यान्डलाई पहिलो सफलता

himal post - २०७६, २९ असार २०:३२

काठमाडौं - इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा उपाधिका न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दैछन् । पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले जितका लागि १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । न्युजिल्यान्डलाई जितका लागि दबाब…

आईपीएलको संरचना परिवर्तन गर्दै टिम थपिने
खेलकुद
shares259 views
खेलकुद
shares259 views

आईपीएलको संरचना परिवर्तन गर्दै टिम थपिने

himal post - २०७६, २९ असार १९:५८

एजेन्सी । सबैभन्दा ठुलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी हुने टिमको संख्या बढाउने भएको छ । आईपीएलका सरोकारवाला र आयोजकबीच लण्डनमा बसेको बैठकले…

उपाधिका लागि इंग्ल्याण्डलाई सामान्य लक्ष्य
खेलकुद
shares25 views
खेलकुद
shares25 views

उपाधिका लागि इंग्ल्याण्डलाई सामान्य लक्ष्य

himal post - २०७६, २९ असार १९:३०

एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमामा न्युजिल्याण्डले आयोजक इंग्ल्याण्डलाई जितका लागि २४० रनको लक्ष्य दिएको छ । लण्डनस्थित लर्ड्स क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले…