कला/साहित्य Archives - Page 37 of 45 - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चुनाव आयो आमा-कविता

तिलक सुबेदी  तिमीलाई थाहा होला हाम्रो समाजमा कस्ता कस्ता मान्छे बस्छन भनेर बसौ सम्म हामीले उनीहरूलाई सम्मान गरेका छौ , माया गरेका छौ हिजो हाम्रा भन्नेहरु आज खुलेआम पर्तिपक्ष सँग

क्रान्ति स्वरुप – कविता

भोकको मातमा जिन्दगी आगो निल्न सक्छ! आगो जिन्दगी निल्न सक्छ! जानेर। लड्दै गर्दा अभावको विरुद्धमा एक दिन मेरा हत्केलाबाट झरेको थियो सम्भावनाको एक टुक्रो झिल्को मेरा अौंलाहरुले नियन्त्रण गुमाउदा। र

श्रद्धाञ्जली सभा-लघुकथा

– इसा शाह मेरो टेबलमा एउटा निवेदन आएर पच्छारियो , ” के हो यो ? ” मैले निवेदन हेर्दै आफ्नो अगाडी उभिएको नवललाई सोधेँ । ” निवेदन । ” ”

गजल

तिमी बन्नु चङ्गा म धागो बनौंला सबै चोट खप्ने अचानो बनौंला !! हिडे हुन्छ छाती सडक सम्झिएर हजुर दूर पुग्ने दोबाटो बनौंला !! कुनै पाइलामा भएँ देखि बोझ तिमी ढुक्क

तिमी काँडा बन-कविता

  कतै माया प्रेमका पिडामा अल्झीएका र तड्पिएका मनहरू, धुमील तुवाँलोले, ग्रसित मष्तिष्कहरु ! कतै बालुवा,गिटी,ढुङ्गा सँग पोंईठे जोरी खेल्दै गरेका घाम र दु:खमा पिल्सिएका तनहरु, कतै स्वार्थका बिलासी रङहरुमा

गजल

यो आगो किन झोसियो घर भरी सारा खरानी भयो। गर्दै छौ किन युद्ध यो मनपरी सारा खरानी भयो।। – सुस्ताको तन बेचियो विलीन भो पल्लो किनारातिर, रुन्छिन् यी जननी अहो!

म फुल हुँ र?

आतुर छन् मुग्लानी भमराहरू तिम्रो जवानीको डालीमा पिङ खेल्न सेता जूनहरू पनि लालायित छन् हरपल तिम्रो शितलताको आँकलन गर्न पवन, बैशालु पवन सरम नमानी नापिरहेकेा छ वसन्त पर्खिरहेका कोपिलाहरूकेा आयतन।

गजल

म हर्षले अधर चुमौं नजर लजाउनू तिमी हिडौं मिलेर पासमा म सँग आउनू तिमी । म झर्किए नि, प्यारले नयन जुधाउँला प्रिय समीपमा बसी कुनै कथा सुनाउनु तिमी । नजिक

गजल

आऊ छिटो चुम्न भन्छन् तारा सँगै चन्द्रमाले, धोका दिने काम गर्छन् आफ्नो भने पाखुराले। सन्देश मेरो मिठो नै जावस् भनी शत्रु माथि, पीडा भएनी अधरमा राखेँ सुमन बाध्यताले । पक्कै

गजल

बाटोमा हिँड्नलाई खबरदारी थियो, जनावरको रक्षक स्वयम् सिकारी थियो। नदीको भेलमा यसरी उभियो मान्छे, न त बारी थियो न त पारी थियौ। लाख कोसिस गर्दा नबुझ्ने नपग्लिने, ढुङ्गो न वा

गजल

मुस्काए ओंठ आफ्नै आँखा रसाइदिन्छ यस्तो पनि कसैले माया लगाइदिन्छ !! ऐना दिनेहरू हो के अर्थ लाऊँ मैले ? दायाँ म हेर्न खोज्छु बायाँ देखाइदिन्छ !! सन्तुष्टि प्राप्त गर्छिन् काटेर

तरही गजल

प्रेमिल सहरहरूमा फूलै कटार हुन्छ । दिलबाट दिल निशाना राखी प्रहार हुन्छ॥ दुर्बल छ शत्रु भन्ने सोचाई फेर्न सिक्नुस् । बर्षात भित्र खहरे खोला जँघार हुन्छ ॥ “मन” भित्र दुष्टता