कला/साहित्य Archives - Page 2 of 45 - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

खिमु केसीका तीन गजल

-खिमु केसी परदेश हुनेले आकाशबाट पनि जमिन हेर्छयुरोप,अमेरिका अनि चीन हेर्छ ।। छोरालाई परदेश जाने मनै थिएनघरमा बाको थाप्लामा रिन हेर्छ ।। भन्दियो सजिलै उसले सबै बिर्स्योजसले सधै घर फर्कने

मदन पुरस्कारका लागि सात पुस्तक छनौट, कुनले पाउला ?

काठमाडौं- ‘मदन पुरस्कार–२०७६’ का लागि सात पुस्तक छनोट भएका छन् । मदन पुरस्कार गुठीले १५१ पुस्तकहरुबाट सात पुस्तक छनोट गरेको जानकारी गराएको छ । छनोट भएका सात पुस्तकबाट एकलाई पुरस्कार

भरोसा

–अर्जुन पाण्डे हात खुट्टा र ढाड दुख्ने बाछाती र मुटु दुख्ने आमालाईगाउँको त्यो सानो घरमा छोडेरहामी छोरो र छोरी टिपेरहिँडेको धेरै भयो ।बा र आमालाई कहिले देखियस्तो रोग लाग्यो पत्तै

छन्दकविताको परम्परामा अन्तर्राष्ट्रिय छन्द कवि सम्मेलन २०७७ को योगदान

उमेश प्रसाद घिमिरे वर्ण तथा मात्राको गेय व्यवस्था नै छन्द हो,भाषामा रहेको स्वर तथा व्यञ्जन ध्वनिहरूको आपसी सामञ्जस्य नै छन्द हो, वर्ण वा मात्राको सङ्ख्यात्मक निश्चित व्यवस्थिति नै छन्द हो,

फलानो बिक !!

-हेमन्त गिरी फोटोग्राफरले‘फ्यान्टास्टिक फोकस’ भेट्ने दृश्य हुँ म !पत्रकारलेगतिलो ‘स्टोरी’ भेट्ने स्थान पनि मै हुँ !कथाकारलेगज्जबको ‘प्लट’ भेट्ने प्रमाण हुँ म !कविलेलजावाब विम्ब भेट्ने प्रतिमा पनि मै हुँ ! तपाईंलाई

कारखाना !!

-हेमन्त गिरी ओ सन्तान, सुनजहाँ हामी डेरा खोज्न आएका छौं नियो सहर हैन, कारखाना हो !यी अग्ला ठूला घरहरूमाइन्जिन बस्छनयी फराकिला चिल्ला सडकहरूमाइन्जिन कुद्छनएकले अर्कोलाई जित्नको लागिदौडिरहन्छन इन्जिनहरू दिनहुँ !जित्न

म भौगोलिकताले पछि परेको विद्यार्थी

–ओम प्रकाश वस्ती म विद्यार्थीम दुर्गम हिमाली क्षेत्रको विद्यार्थीम दुर्गम पहाडी क्षेत्रको विद्यार्थीम भौगोलिकता ले पिछडिएको विद्यार्थीविद्यार्थी जीवन उकाली र ओराली गर्दै काटिरहेको विद्यार्थी ।पुस्तकमा भएका विभिन्न विद्वान् र दार्शनिक

साइँला दाईको देश !!

–हेमन्त गिरी ‘आगोले पोल्दैन ?’ भनी सोध्दाउनी भन्छन- आगोले मलाई चिनेको छ‘हिंऊँले ठिहिर्याऊँदैन ?’ भनी प्रश्न गर्दाउनी भन्छन- मलाई हिउँले पनि चिनेको छविवसता पिएर बर्बराउँदै हिंड्दा कैलकाहिं‘बाटोले धोका दिंदैन ?’

साँच्चै म अभागी हुँ !

-दीपक घिमिरे लकडाउन भनेर पुरै बन्द छैन, तर हामी घर भित्रै छौ । बजार खुल्ला छ, काम गर्नेहरू गरेकै छन् । बाटोमा उस्तै गाडीहरू कुदेकै छन् । सपिङ सेन्टरहरूमा भिडभाड

डरको खोपीबाट…

-हेमन्त गिरी अँस्ती दिनभरी पानी पर्यो । हिंजो दिनभरी हावा चल्यो । आज मधुरो घाम लागेको छ । कोरोनाले लखेटेर टोकियो देखि झन्डै असी किलोमीटर परको गाऊँमा पुर्याइदिएको छ ।

कहिले ढल्ने हो यो लामो रात ? : रवीन्द्र समीर

–डा. रवीन्द्र समीर अहिले बाताबरण निकै मनमोहक छ । रुखले पालुवा लगाएका छन् । चराहरुको चिरबिरले बसन्त ऋतुलाई रंजन गर्दैछन । स्वच्छ हावा बहिरहेको छ । क्षितिजमा हिमाल मुस्कुराएका छन्

‘स्टे सेफ’ (पठाइदे-२)

-हेमन्त गिरी बाबाको फोन आयोजुन भन्दा मधुरो घाम देख्नुभएछ सायद‘कांध पाटियो केटा’ भन्नुभएन यसपाली‘आफ्नो ख्याल राखेस्’ भन्नुभयो ! संगिनीको फोन आयोसिन्दूर किन्न संसार नचाहिने बुझिछन कि खैछुट्टै पैसा पठाउने आदेश