अष्ट्रेलिया Archives - Page 5 of 17 - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

अस्ट्रेलियामा पानी पर्‍यो

काठमाडौं- डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अस्ट्रेलियामा पानी परेको छ । वर्षाले केही राहत दिएको छ भने लगातार बढेको तापक्रम पनि केही घटेको छ । तीव्र गतिको हावा र

अस्ट्रेलियामा डढेलोको वास्तविकता के हो ? – यस्तो भन्छन प्रत्यक्षदर्शी

बीबीसी- ब्राजिलपछि अहिले अस्ट्रेलियामा फैलिएको विनाशकारी डढेलोले संसारभरिबाट मानिसहरूको ध्यान तानिरहेको छ। अधिकारीहरूका अनुसार सेप्टेम्बरयता डढेलोमा परेर त्यहाँ कम्तीमा २३ जनाको ज्यान गइसकेको छ। अझै दर्जनौँ मानिस हराइरहेका छन् भने

साउथ अस्ट्रेलियन मन्त्री जिंग लीले भनिन- ‘नेपाल भ्रमणको लागि निकै रमणीय देश हो’

अस्ट्रेलिया – भिजिट नेपाल २०२० लाई लक्षित गर्दै साउथ अस्ट्रेलियाको प्रिमियर अफिसका लागी सहायक मन्त्री जिंग लीले भिडियो सन्देश बाट नेपाल भर्मण गर्न आवाहन गरेकी छन। सन २०१६ मा आफुले

अष्ट्रेलियामा डढेलोको आतंक: मुख्य राजमार्ग बन्द, हजारौँ मानिस पानी खोज्दै समुन्द्रमा

बीबीसी- अष्ट्रेलियाको भिक्टोरियाको माल्लाकूटा क्षेत्रमा आगलागी फैलिएपछि हजारौं मानिसहरु पानी भएको स्थानतर्फ हिंडेका छन् । स्थानीय बासिन्दाका अनुसार सो क्षेत्रमा आगलागी फैलिएर घर भएको स्थानतिर आउने क्रम मंगलबार बिहानैदेखि बढेको

आगलागीका कारण अष्ट्रेलियाका ३० हजार विस्थापित

सिड्नी- अष्ट्रेलियाको पूर्वी गिप्सल्याण्ड क्षेत्रमा रहेको जङ्गलमा आगलागी भएपछि ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । स्थानीय समयानुसार सोमबार विहान ९ बजेतिर उच्च तापक्रम थियो भने तातो हावाहुरी

अस्ट्रेलियाका थप स्थानमा पस्यो डढेलो: पर्यटकलाई बाहिरिन आग्रह

अस्ट्रेलिया- लामो समयदेखि डढेलोले आक्रान्त बनेको अस्ट्रेलियामा डढेलोले नयाँ रुप लिएको छ। लगातार बढिरहेको तापक्रम र तीव्र गतिमा चलेको हावाका कारण अस्ट्रेलियाको भिक्टोरिया राज्यमा पनि नयाँ डढेलो सुरु भएको छ।

अस्ट्रेलियाका धनाड्य युवासँग घुम्न जाँदा ४० लाख तलब पाइने

एजेन्सी– अस्ट्रेलियाका एक व्यक्तिले अचम्मको विज्ञापन गरेका छन । जसको लागि उनले तलव मात्र ४० लाख दिने बताएका छन् । अस्ट्रेलियाका धनाढ्य म्याथ्यु लेपरले आफ्नो सामाजिक सन्जालमा एउटा जागिरका लागि

अस्ट्रेलियन सरकारलाई विज्ञहरूको सुझाव: नेपाली विद्यार्थी ल्याउन बन्द गर

सिड्नी । अस्ट्रेलियाका उच्च शिक्षाका विज्ञहरूले नेपालबाट ठूलो संख्यामा अस्ट्रेलिया आउने नेपाली विद्यार्थीको क्रमलाई रोक्न संघीय सरकारलाई सुझाव दिएका छन् । उनीहरूले गरिब परिवारका विद्यार्थीलाई रिक्रुट गर्ने र रोजगारदाताहरूले शोषण

विनाशकारी डढेलोले अस्ट्रेलियाको एउटा शहर नै सकियो

काठमाडौं- लामो समयदेखि अस्ट्रेलियामा फैलिएको ‘विनाशकारी’ डढेलोको कारण एउटा समुदायलाई ठूलो क्षति पुगेकोे छ । आगलागीका कारण अष्ट्रेलियाको एउटा नगर नै विस्थापित भएको छ । न्यू साउथ वेल्सकी नेतृ ग्ल्याडिज

अस्ट्रेलियामा सरकारविरुद्ध प्रदर्शन: चर्को आलोचना सुरू

काठमाडौं- अष्ट्रेलियामा सरकारको चर्को आलोचना सुरू भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगलागीको संकटमा परेका बेला आफू निजी भ्रमणमा जानु परेको भन्दै माफी मागेका छन् । गत सेप्टेम्बरदेखि अष्ट्रेलियाका

शताब्दीकै चर्को गर्मीले अस्ट्रेलिया आक्रान्त

अस्ट्रेलिया- यस वर्ष अष्ट्रेलियाका केही भागमा चरम गर्मी भएको छ । मौसम विभागका अनुसार साउथ अष्ट्रेलिया एडिलेड, मेलबर्न र न्यूसाउथवेल्सका केही ठाउँमा अत्यधिक गर्मी हुने भएका कारण सुरक्षित रहन चेतावनी

डढेलोको कारण अस्ट्रेलियामा सङ्कटकाल घोषणा

एजेन्सी- अष्ट्रेलियाको जंगलमा लागेको आगो अनियन्त्रित भएपछि संकटकालको घोषणा गरिएको छ। आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा संकटकाल घोषणा गरिएको अधिकारीहरूले जनाएका छन्। आगलागीका कारण कतिपय