-हरि थापा प्रियाको उमेर १५ बर्ष पुगेदेखि नै विवाहको प्रस्ताव कति अायो गिन्ति गरिसाध्य छैन्। यस्ता प्रस्तावले ऊ अाजित भईसकेकी थिई। त्यसैले हतपत कुनै चाडपर्व वेगर ऊ घर पनि जान्नथी।अाफन्ता साथीभाई सबै हरेक पटक भेट हुदा फोनमा कल हुँदा विवहाको विषयमा जोड दिन्थे।तर उसले कसैको कुरा सुनिन। मानिन। र टेरिन। उसले अाफ्नो अध्ययनलाई निरन्तर दिईरहि। … Continue reading एरेन्ज म्यारीज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed