यो चित्रमा कतिवटा वर्ग (स्क्वेयर) छन् ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यो चित्रमा कतिवटा वर्ग (स्क्वेयर) छन् ?



काठमाडौं/ कात्तिक १८

इन्टरनेटमा पिक्चर पजलहरू भरमार भेटिन्छन् । यस्ता पजलहरू समाधान गर्दा दिमागलाई पर्याप्त अभ्यास पुग्छ ।

हिमाल पोस्टका पाठकहरूको बुद्धिमत्ता जाँच्नका लागि आज हामी नयाँ पजल पिक्चर देखाउँदैछौं । माथिको चित्रमा कतिवटा वर्गाकार (स्क्वेयर) हरू छन् त ? जम्मा १० प्रतिशत व्यक्तिले मात्र यो मिलाउन सक्छन् ।

तपाईं बुद्धिमान् हुनुहुन्छ भने यसको सही उत्तर फेसबूकमा कमेन्ट गरेर दिनुहोला ।