२०७४ फाल्गुन ७, सोमवार

यी हुन् मिर्गौला पत्थरी भएकाहरुले खान नहुने र खाँदा फाइदा हुने खाना

February 2, 2018
59 Views
Spread the love

मिर्गौलामा हुने पत्थरी (स्टोन) लाई मेडिकल भाषामा रेनल क्याल्कुलाई भनिन्छ। हिजोआज जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुनेको संख्या बढ्दो छ। पत्थरी विभिन्न कसिमका हुन्छन् र यो विभिन्न कारणले हुने गर्छ।

खान नहुने (बेफाइदा गर्ने)

१ पालुङ्गो साग
२ टमाटर
३ अमला
४ काजु
५ काँक्रो
६ काउली
७ फर्सी
८ च्याउ
९ भण्टा

खान हनुे (फाइदा गर्ने)

१ नरीवलको पानी
२ मकै
३ जौ
४ भूइकटहरको जूस
५ केरा
६ कागति बदाम
७ कागति
८ गाजर
९ चना
१० करेला
११ गहतको दाल

लक्षणहरु

१. ढाड पछाडि दुख्नु,

२. लोइन टु ग्रोइन पेन। कहिलेकाहीँ पत्थरीको सानो कण पिसाबको नलीमा गएर अड्किएमा अचानक र अत्याधिक हुने दुखाइ।

३. पिसाबमा रगत देखा पर्नु वा पिसाब धमिलो हुनु,

४. पिसाबनलीमा इन्फेक्सन हुनु, ज्वरो आउनुऽ,

५. हाइड्रो नेफ्रोसिस हुनु। पत्थरीको सानो कण पिसाबनलीमा अड्किँदा किड्नी फुल्न सक्छ र किड्नीको दायाँ वा बायाँ अथवा दुवै साइडमा दुख्न सक्छ।

६. बिना लक्षण नै पत्थरी हुनु। मिर्गौलाको पत्थरीको कुनै लक्षण नदेखिन सक्छ। यसलाई यसिम्टोम्याटिक भनिन्छ। यसले गर्दा कतिलाई किड्नी फेल भएको थाहा नहुन सक्छ। र, मिर्गौला फेलियरको अवस्थामा बिरामीहरु अस्पताल आउँछन्।स्वास्थ्यखबरबाट

Facebook Comments

You may be interested

एमाले र माओवादी केन्द्रबीच एकता, यी हुन  सहमतिका ७ बुँदा
राजनीति
0 shares12 views
राजनीति
0 shares12 views

एमाले र माओवादी केन्द्रबीच एकता, यी हुन सहमतिका ७ बुँदा

himal post - २०७४, ७ फाल्गुन २३:२३

काठमाडौं, फागुन ७ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ । नेपाली जनताको समृद्धिको…

शिटिजन लाईफ ईन्सुरेन्सको शाखा बुटवल र भैरहवामा
अर्थ/व्यवसाय
0 shares10 views
अर्थ/व्यवसाय
0 shares10 views

शिटिजन लाईफ ईन्सुरेन्सको शाखा बुटवल र भैरहवामा

Pradeep Acharya - २०७४, ७ फाल्गुन १९:१५

बुटवल । सिटिजन लाईफ इन्सुरेन्स कम्पनीले बुटवल र भैरहवामा मा शाखा बिस्तार गरेको छ । बुटवलको मिलनचोक तथा भैरहवाको बर्मेलिटोल…

एडुकेयरको दोस्रो शैक्षिक मेला फागुन १८ र १९ गते
समाचार
0 shares11 views
समाचार
0 shares11 views

एडुकेयरको दोस्रो शैक्षिक मेला फागुन १८ र १९ गते

Pradeep Acharya - २०७४, ७ फाल्गुन १९:११

बुटवल। एडुकेयर इन्टिच्यूट प्रालि बुटवलले रुपन्देहीमा दोश्रो पटक गर्ने शैक्षिक मेलाको तयारी तीब्र पारेको छ । एडुकेयरले गतसाल पनि फागुन…