२०७५ असार १०, आइतवार

नेपालगन्जमा भगवान परशुरामको जन्मोत्सव

May 2, 2017
99 Views
Spread the love
  • 18
    Shares

दिनेश ठाकुर\  वैशाख १९ नेपालगन्ज

 

नेपाल मारवाडी ब्राहमण समाज तदर्थ समितिको संयोजकत्वमा आज भगवान परशुरामको जन्यजयन्ती नेपालगन्जमा धुमधामका साथ मनाइएको छ । नेपालगन्जमा पहिलो पटक मारवाडी ब्राहमण समाजको आयोजनामा भगवान परशुरामको जन्मजयन्ती मनाइएको हो ।

मारवाडी ब्राहमण समाजले भगवान परशुरामको जन्मउत्सवमा देशमा सुश, शान्तिको कामना गरिएको जनाएको छ ।

कार्यक्रमा मारवाडी ब्राहमण समाजका अगुवाहरु लालचन्द्र शर्मा, ताराचन्द्र शर्मा, नारायण शर्मा, कैलाश दाधिच, उमेश पारिक, राजेश शर्मा, दिनेश शर्मा, मनोहर शर्मा लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments
  • 18
    Shares

You may be interested

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

himal post - २०७५, १० असार ०७:२५

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ…

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares7 views
पत्रपत्रिका
0 shares7 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares9 views
राजनीति
0 shares9 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…