नेपालगन्जमा भगवान परशुरामको जन्मोत्सव - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपालगन्जमा भगवान परशुरामको जन्मोत्सव



दिनेश ठाकुर\  वैशाख १९ नेपालगन्ज

 

नेपाल मारवाडी ब्राहमण समाज तदर्थ समितिको संयोजकत्वमा आज भगवान परशुरामको जन्यजयन्ती नेपालगन्जमा धुमधामका साथ मनाइएको छ । नेपालगन्जमा पहिलो पटक मारवाडी ब्राहमण समाजको आयोजनामा भगवान परशुरामको जन्मजयन्ती मनाइएको हो ।

मारवाडी ब्राहमण समाजले भगवान परशुरामको जन्मउत्सवमा देशमा सुश, शान्तिको कामना गरिएको जनाएको छ ।

कार्यक्रमा मारवाडी ब्राहमण समाजका अगुवाहरु लालचन्द्र शर्मा, ताराचन्द्र शर्मा, नारायण शर्मा, कैलाश दाधिच, उमेश पारिक, राजेश शर्मा, दिनेश शर्मा, मनोहर शर्मा लगायतको सहभागिता रहेको थियो ।