उदयपुर–२ मा माओवादी विजयी ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

उदयपुर–२ मा माओवादी विजयी !



काठमाडौं । निर्वाचन प्रचार–प्रसारका क्रममा बम विस्फोटमा परि घाइते भएका नारायण कार्की निर्वाचनमा समेत पराजित हुन पुगेका छन् ।

उदयपुर–२ मा प्रतिनिधिसभातर्फका उमेदवार कार्की माओवादी केन्द्रका सुरेश राईसँग पराजित भएका हुन् ।

राईले २२ हजार ५५१ मत ल्याउँदा कार्कीले १५ हजार ४५५ मत ल्याएर पछि परेका हुन् ।