sandip lamichhane Archives - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

Tag: sandip lamichhane

के सन्दीप कमजोर खेलाडी हुन् ? यसकारण दिन्न

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्समा रहेका छन् । लगातार तेस्रो सिजन दिल्लीमा रहेका सन्दीप टोलीको पहिलो रोजाईमा पर्न भने असफल हुँदै आएका

सन्दीपले किने बिएमडब्लु बाइक – मूल्य कति ?

काठमाडौं- भर्खरै आइपिएल खेलेर नेपाल फर्केका युवा खेलाडी सन्दीप लामिछानेले बाइक किनेर सामाजिक संजालमा राखेको फोटोले समर्थकहरूको ध्यान केन्द्रित गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मंगलबार

हैदरावादविरुद्ध सन्दीपलाई खेलाउने सम्भावना कम

काठमाडौं-इण्डियन प्रिमियर लिग(आइपीएल) को इलिमिनेटरमा बुधबार साँझ दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दैछन्। विजेता टोलीले जारी १२औं सिजनको फाइनलमा प्रवेशका लागि शुक्रबार चेन्नाई सुपरकिंग्ससँग दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित टोली

आजको खेलमा पनि दिल्लीले सन्दीपलाई खेलाएन

काठमाडौं  – नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले लिग चरणको अन्तिम खेल राजस्थान रोयल्ससँगको खेलमा टोलीमा मौका दिएको छैन । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा भएको टसमा दिल्लीले

राजस्थानविरुद्धको खेलमा सन्दीपको उच्च सम्भावना

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोलीको दिल्ली क्यापिटल्सले आज लिग चरणको अन्तिम खेल राजस्थान रोयल्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ : १५ देखी दिल्लीको घरेलु

दिल्ली र चेन्नई भिड्ने, सन्दीप यसकारण खेल्छन

काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष दुई टोली बुधबार (आज) एक–अर्काबीच प्रतिस्पर्धा गर्दैछन् । पहिलो स्थानमा रहेको दिल्ली क्यापीटल्स र दोस्रो स्थानको चेन्नई सुपर किङ्सबीचको खेल शीर्ष स्थानका लागि हुनेछ

सन्दीपलाई आजको खेलमा ३ ओभर मात्र किन ?

काठमाडौं -सन्दीपलाई दिल्लीले तेस्रो ओभरमा बलिङ गर्न ल्याएको थियो । पहिलो र दोस्रो बलमा पार्थिव पटेलले चौका प्रहार गरे । तेस्रो बलमा एक रन लिदै पार्थिवले स्ट्राइक विराट कोहलीलाई दिए

सन्दीपको समूह प्लेअफमा, बिराटको बैंग्लोर पराजित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध जीत निकाल्दै दिल्ली क्यापीटल्स् प्लेअफ सम्भावना बलियो बनाएको छ । फिरोज शाह कोट्ला रंगशाला घरेलु टोली दिल्लीले दिएको १सय८८ रनको लक्ष्य पछ्याएको्

दिल्लीको खेल आज, यस्तो छ सन्दीपको सम्भावना

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (आइतबार) दुई खेल हुँदैछ । आईपीएल अन्तर्गत आइतबार पहिलो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन् । यस्तै दोस्रो खेलमा कोलकत्ता नाइट राईडर्स

‘स्टाइलिस प्लेयर अफ दि म्याच’ पनि सन्दीप नै

एजेन्सी-१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलावेन पन्जाबलाई ५ विकेटले पराजित गरेको छ । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा टस

सन्दीप चम्किए : गेल सहित मुख्य ३ विकेट एकै खेलमा

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पाँचौ खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । दिल्ली क्यापिटल्समा रहेका सन्दीपले पाँचौ खेल किङ्स इलाभेन पन्जाबविरुद्ध

एकै ओभरमा सन्दीपले लिए क्रिस गेल र कारणको विकेट

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा भईरहेको छ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले घरेलु मैदानमा पन्जाबसंग खेलिरहेको