hemant giri Archives - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

Tag: hemant giri

भोगेको नर्क र देखेको स्वर्ग

~हेमन्त गिरी~  स्वर्ग भनेकै सुख हो। सुख भनेकै सुविधा हो। जति सुकै तर्क गरे पनि मानिसको लागि जैविक सत्य यही हो। जापान घुम्न आउने साथीहरूका बाबा-आमालाई मैले सोध्‍ने प्रश्न एउटै

पाखण्डको पराकाष्ठा

केही समय पहिले ‘पेपरलेस क्याबिनेट बैठक’ बस्यो भनेर मिडियामा ठुलो प्रचारबाज़ी भयो । मैले उक्त कुरालाई व्यङ्ग्य बनाई व्याख्या गरेँ । कामको विरोध थिएन, तरिका र टाइमिङ प्रति व्यङ्ग्य थियो

रेल, ह्विल चेयर र लगौंटी !!

~~हेमन्त गिरी~~ बिरामी आमालाई ‘ह्विल चेयर’मा राखेर ‘अपरेसन थिएटर’ तिर लैजाँदै गर्दा ठुलो आवाजमा ‘हर्न’ बजायो रेलले ! शोकको बेला ‘जोक’ सुन्ने कान नदिएको भएर होला पशुपतिनाथले, अटेर गरेंछु !

महिला दिवसमा हेमन्त गिरीको पुरुषलाई संदेश

  * ‘मौका यही हो,यो केटीलाई ‘बाइकमा लिफ़्ट’ दिन पाए हुन्थ्यो’ हैन ; ‘यो बैनीलाई अफ़्ट्यारो परेको भए घर सम्म छोड़दिन पाए हुन्थ्यो’ भनेर सोचौं । * ‘यो महिला कति

बारुदको फुल !

बारूदको फूल ! आँखामा आक्रोश ! आवाजमा आहत ! त्यो कालो रात ! संघार नाघ्नु अघि खसम राजैले मुट्ठी कँस्दै भनेका थिए- ‘अब काला दिन सकिएर उज्याला दिन आउनेछन सखी

“जापानीहरु छुचा हुन्छन् !”

साथीले भन्यो, “तारिफमा यसरी लेख्छस् कि मानौं जापानमा सबथोक छ । हैन,कति प्रशंसा गर्न सक्या हो जापानको !?” “त्यस्तो होइन यार ! मैले नभाको कुरा लेखेको छैन,जापानमा मेरा आँखाले जे

को हुन राजनीतिक फ्रस्ट्रेसनका शिकार ?

रवीन्द्र मिश्रलाई नेता देख्नेहरु राजनीतिक फ्रस्ट्रेसनका शिकार हुन भनेर केहि आफुलाई अति विद्वान ठान्ने दलका दलालहरुले लेखेको देखियो । ख़ासमा जनताले रवीन्द्रलाई नेता मानेका होइनन,जसलाई नेता मानेका हुन उनीहरुको नियत

जीवनको लक्ष्य- ग्यास सिलिन्डर !

ऊ र प्रजातन्त्र एकै सालमा महिना दिन अघि पछि जन्मेका हुन । दबै अट्ठाइस वर्षका भए । देशभरका बच्चाले स्कुलको पहिलो दिन ‘तिमी के बन्ने?’ भनेर सोधिने प्रश्नमा फ्याट्टै ‘डाक्टर’

बुर्ज खलिफाको धुरीबाट ..(कविता)

चतुर बोल्यो- “चोटि पर बत्ती बहादुर लगाएगा” ! ऊ जहाँ पुगे पनि चतुर म जहाँ पुगे पनि बहादुर ! सोचें- मन्दिरको धुरीमा गजुर त बाले पनि लगाएथे, नपाए पनि अर्को

“अब म कविता लेख्दिन”

आमालाई कविता बाट भनें, बा का खुट्टा माडेको मात्र देखें आमा, तिमी थला पर्दा बा ले तातो पानी सोधेको देखिन ! तिमी त सहयात्री हौ नि, तिम्रो त सह-अस्तित्व छ

तपाईँ नाच्ने ‘साधन’ मात्र हो र ?

आदरणीय दिदी बहिनी, सर्वप्रथम त तपाईँहरूको महान् चाड हरितालिका तीजको अवसरमा तपाईँ सम्पूर्णलाई हार्दिक शुभकामना ।तपाइँहरुकै अनुमति लिएर यहाँनेर केही तीता कुरा लेख्दैछु । माइतीको दर सम्झेर मिठो मानी स्विकारिदिनु

सरकार ! डा. के सीको हत्या गरे हुन्न  ?

हेमन्त गिरी   “यी बुढाले साह्रै ‘ल्यांग ल्यांग’ गरे । सरकार यिनको हत्या गरे हुन्न ?” आज अचानक मनमा यस्तै कुरा पलायो । दाह्री कपाल सेतै फुलेको,सामान्य पहिरन लगाउने,हेर्दा डाक्टरको