२०१९ महिला विश्वकप फुटबल : महिलाबाट पुरुषले सिक्नुपर्ने
महिला फुटबल विश्वकपमा थाइल्याण्डको टोलीबारे सोचौँ। उनीहरू १३-० को अन्तरले अमेरिकासँग पराजित भएका थिए, जुन फिफाले आयोजना गर्ने महिला फुटबल खेलको इतिहासमा सर्वाधिक हो। तर कुनै पनि खेलाडीले त्यसको निराशालाई