विचार/लेख Archives - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

Tag: विचार/लेख

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-११)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत। तस्मात्सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि।।३०।। स्वधर्ममपि चावोक्ष्य न त्वं शोचितुमर्हसि। धर्म्याद्धि युद्धाच्छ्रेयोऽन्यतक्षत्रियस्य न विद्यते।।३१।। जीवात्मा सब प्राणीको सुन सखे !

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-१०)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि। तथा शरीराणि वियाय जीर्णान्यन्यानि संयाति नवानि देही।।२२।। नैनं छिन्दति शस्त्राणि नैनं दहति पावकः। न चैनं क्लेदयन्त्यापो न शोषयति

कविता : झापा र चितवन

– प्रकाश चापागाई झापाको र चितौनको मिलन यो वाचाल वा चाल हो केही गर्न सपार्न हो कि अथवा यो जालको खाल हो साँच्चै सुन्दर चाहना र सपना सिध्याउने मेल हो

नियात्रा : सोइलिक द्वीपको उत्सव मालमालाङ

~चन्द्रप्रसाद भट्टराई~ न्युआयरल्यान्ड प्रान्तको राजधानी केभियाङ पुगेको दुई–तीन दिन भएको थियो। प्रान्तका मुख्य प्रशासक रबिन्सन सिराम्बाटसँग शिष्टाचार भेट गर्ने कार्यक्रम बन्यो। हाम्रा अफिस कोठा एउटै घरका तल र माथिका तलामा

पुस्तक – “मृत्यु सर्वस्व” : मृत्युको आयु

~डी. चिरञ्जीवी~ आदरणीय रवीन्द्र समीरको म्यासेज आयो – “भाइ ! उपन्यास लेखेको छु, मुख्यपात्रको रूपमा चाहिँ खाडी बसेको युवा राखेको छु। तपाईं पनि उतै हुनुहुन्छ। एकपटक पाण्डुलिपि हेरेर गुणदोष बताउनुहोस्

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ न हि प्रपश्यामि ममापनुद्यात् यच्छोकमुच्छोषणमिन्द्रियाणाम्। अवाप्य भूमावसपत्नमृद्धं राज्यं सुराणामपि चाधिपत्यम्।।८।। एकच्छत्र समस्त विश्वभरिकै साम्राज्य पाए पनि देवादि गण स्वर्गका वशमहाँ आई झुके तापनि। मेरो शोक

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~  अथ द्वितियोध्यायः संजय उवाच तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम्। विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः ।।१।। श्रीभगवानुवाच कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम्। अनार्यजुष्टमस्वर्ग्यमकीर्तिकरमर्जुन।।२।। सुर्ताले गहभित्र आँसु भरिई देख्तैनथे नेत्रले चिन्ताव्याकुल पार्थलाई

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ न काङ्छे विजयं कृष्ण न च राज्यं सुकानि च किं नो राज्येन गोविन्द किं भोडैजींवितेन वा।।३२।। येषामर्थे काङ्क्षित् नो राज्यं भोगा: सुखानि च। त इमेऽवस्थिता

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ काश्यश्च परमेष्वास: शिखण्डी च महारथ:। धृष्टद्युम्नो विराटश्च सात्यकिश्चापराजित:।।१७।। द्रुपदो द्रौपदेयाश्च सर्वश: पृथिवीपते। सौभद्रश्च महाबाहु शङ्खान्दध्मु: पृथक्पृथक्।।१८।। काशीराज महाधनुर्धर तथा दुर्जेयती सात्यकि धृष्टद्युम्न महारथी अनि शिखण्डी

कविता : झरी परेको दिन

~उमेश राई अचिञ्चन~ सेतो बादलको सारीमा सजिरहने सुन्दरीझैँ दिनको उदासी अनुहारमा हेरेर विदेशिएको श्रीमान्‌को याद बिरही सम्झनामा सम्हाल्न नसकेर परेलीहरू निलो तलाउको किनारा फुटाएर रोइरहन्छ आकाश झरी परेको दिन आँखाको

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-३)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितम्। पर्याप्तं त्विदमेतेषां बलं भीमाभिरक्षितम्।।१०।। हुन् सेनापति भीष्म पाई जसको नेतृत्व राम्रोसँग हाम्रो पक्ष अजेय नै छ, अति नै ऊँचो छ यस्‌को

कविता : प्रेमको प्रेतात्मा

~समाश्री~ तिम्रो छातीमा सुम्पिएर आफ्नो शिर जहाँ बिसाएको थिएँ आफैँलाई र कोरेको थिएँ केही अडबाङ्गे अक्षरहरू औँलाले त्यतै छातीको बायाँ पाटोमा त्यतिबेला के लेखेँ ! सायद तिमीले होस गरेनौ होस