समाचार Archives - Page 146 of 885 - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

Tag: समाचार

मदन भण्डारीको सपना पुरा गर्ने प्रचण्डको घोषणा

काठमाडौं– मदन भण्डारीको सपना पुरा गर्ने प्रचण्डले घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय मदन भण्डारीको सोच नेपाल निर्माणका लागि अग्रणी भएको पनि

विद्यालयकी प्रधानाध्यापक नै सुन चोर परेपछि…

मेलम्ची । अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय

जिम छोडेर योग गर्दै क्रिस गेलको विश्वकपको तयारी

आइपिएल सकेर विश्वकप तयारीमा फर्केका  वेस्टइन्डिजका विस्फोटक व्याट्सम्यान क्रिस गेलले योगबाट तयारी थालेका छन् । गेलले आफूलाई फर्ममा ल्याउनका लागि अरुले जिम छोडेर योग गर्दै छन् । पाँचौं पटक विश्वकप क्रिकेट खेल्ने तयारीमा

बिचरा, मन्त्रीको काम छैन – आफन्तको ‘खाजा घर’ उद्घाटन

विराटनगर। प्रदेश १ का एकजना मन्त्रीले आफन्तको खाजाघर उद्घाटन गरेपछि आलोचित भएका छन् । सामाजिक सञ्जालमा उनको चर्चा भैरहेको छ ।आफैले बनाएको कार्यविधिलाई उल्लंघन गरेर उनले  ‘खाजा घर’को उद्घाटन गरेपछी उनि आलोचित भएका

अखिलमा तिब्र असन्तुष्टि रोलक्रम मिचेको आरोप

काठमाडौं । जनसंगठनहरूको एकताको सूची सार्वजनिक भएलगत्तै अनेरास्ववियुभित्र असन्तुष्टि देखिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । दोहोरो मापदण्ड अपनाएर विधि–प्रक्रिया मिचेर विद्यार्थीमा एकीकरण गरिएको भन्दै अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष

बामदेवलाई फेरि ‘बम्पर’, भैँसेपाटीमा खुसीयाली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले २२ जनवर्गीय संगठनको एकीकरण टुंग्याएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । बिहीबार सचिवालय बैठकले २३ जनसंगठनमध्ये तत्कालीन एमाले पक्षलाई

दीपशिखाको नाममा अध्यक्ष केपी ओलीकै असहमति

काठमाडौं । युवा संगठनको संयोजक तोकिएका रामप्रसाद सापकोटा ‘दीपशिखा’को नाममा अध्यक्ष केपी ओलीले नै असहमति राखेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । असहमतिको बाबजुद उनको नाम टुंगो लागेको

मदन भण्डारीबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा यस्तो लेखे

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २६ औं स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धा सुमन अर्पण गरेका छन् । सामाजिक सञ्जालमाफर्त प्रधानमन्त्री ओलीले

वाइडबडीमा थप अनियमितता

काठमाडौं -नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितत भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो लेखापरीक्षणमा प्रस्तावअनुसार विमानको अधिकतम अवतरण र शून्य इन्धन क्षमतासमेत नभएको भेटिएको

पत्रकारको विषयमा अमेरिकाको आपत्ति

काठमाडौं -नेपालस्थित अमेरिकी दूतावासले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)मा दलाई लामाको समाचार छापिएको विषयमा पत्रकारमाथि सुरु भएको छानबिनको विषयमा आपत्ति जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा

नेकपाकाे कस्तो एकता ?

काठमाडाैं – सत्तारूढ नेकपा एकताको वर्ष दिन पुगको छ । नितान्त फरक धारको दुई पार्टीको सिंगो संरचनाको एकता भने अझै भइसकेको छैन । सांगठनिक र सैद्धान्तिक पक्षमा थुप्रै काम बाँकी

मदन भण्डारीले भाषण गरेपछि…

काठमाडौं – बहुदल आउनुभन्दा पहिले पार्टीका केही मान्छेले मात्र मदन भण्डारीलाई चिन्थे । जब बहुदल आयो र भूमीगत राजनीति गर्ने भण्डारी खुला भए, त्यसपछि उनको चर्चा एकाएक बढ्यो । उनको