समाचार Archives - Page 145 of 885 - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

Tag: समाचार

बाख्रा बलात्कार गर्ने युवक पक्राउ

इलाम । बाख्रा करणी गरेको आरोपमा इलाममा एक पक्राउ परेका छन् । इलाम नगरपालिका ५ का २५ वर्षीय दिवस शिवाले छिमेकी कुमारी लिम्बूको गोठको बाख्रा करणी गरेको जिल्ला प्रहरी कार्यालय

प्रधानमन्त्री चढेको हेलिकप्टर किन गरियो आकस्मिक अवतरण ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ। कपिलवस्तु जान लागेका प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण अपराह्न ४ः ५० बजे अवतरण गरेको

व्यवसायीहरूले विदेश जाने कामदारको उडान बन्द गर्ने

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग ५ बुँदे माग अघि सारेको छ। आफ्ना मागहरू आगामी जेठ १६ गतेसम्म पूरा नभए जेठ १७ गतेदेखि जेठ २३ गतेसम्म ७

डडेलधुरा बहुमुखी क्याम्पसमा तोडफोड, ९ विद्यार्थी पक्राउ

धनगढी – डडेल्धुरा बहुमुखी क्याम्पसमा स्ववियुले तोडफोड गरेको छ। तोडफोडमा संलग्न भएको भन्दै स्ववियु सभापति जगत ऐरसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार क्याम्पसले कर्मचारी भर्नाका लागि लिखित परीक्षा

काँग्रेसको युग समाप्त भयो, म्युजियममा राख्नुपर्छ- डा. भट्टराई

कास्की– समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले काँग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्ने बताएका छन् । सभालाई सम्बोधन गर्ने क्रममा नेता भट्टराईले यस्तो बताएका हुन् । ‘नेपाली काँग्रेसको युग सकियो, प्रजातन्त्र

पोल्ट्री फार्ममा आगलागी- २३ सय कुखुरा जलेर नष्ट

कैलाली, कैलालीको एक पोल्ट्री फार्ममा शुक्रबार आगलागी भएको छ । गौरीगंगा नगरपालिका-८ मलेसिया टोलमा विद्युत सट भएर आगलागी हुँदा २३ सय बोईलर कुखुरा जलेर नष्ट भएका छन् । स्थानीय लाल

देउवाले भने- सिटौलाले प्रचण्डलाई फकाउन नसक्दा चुनाव हारियो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेता कृष्णप्रसाद सिटौलालाई प्रचण्डसँग वार्ता मिलाउन नसकेको सम्झना गरेका छन् । प्रचण्डसँग वार्ता मिलाएर आउनुस् भनेर पठाउँदा पनि सिटौलाले वार्ता मिलाउन नसकेकोले

सञ्चार विधेयक संशोधन गरिने

काठमाडौं -चौतर्फी आलोचना भएपछि प्रदेश २ सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चारसम्बन्धी विधेयक संशोधन गर्ने तयारी गरेको छ । ५० लाखदेखि १ करोडसम्म जरिमानाको व्यवस्था सरकारले फिर्ता लिन लागेको हो ।

धनराज गुरुङ्ले भने – भ्रष्टाचार लुकाउन प्रेसमाथी प्रहार भयो

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्ले सरकारले ल्याएको प्रेसमाथीको विधेयक प्रजातन्त्र विरोधी भएको बताएका छन् । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्वर २ ले आयोजना गरेको आजको आवश्यकता, नेपाली

कैलालीमा एक बिजुली पसलको गोदाममा आगलागी

हिमाल पोस्ट/कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका -१, बौनिया बजारको एक घरमा आगलागी भएको छ । आगलागी भएको घरमा बिजुली पसलको गोदाम रहेको बताइएको छ । आगलागीबाट बौनियाको पी एन सेल्स

काठमाडौँमा भूकम्प

धादिङलाई केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ । दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो

प्रचण्ड भन्छन- मदन भण्डारीका सबै कुरा बोकेर हिड्न सकिँदैन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीका सबै कुरा बोकेर हिड्न नसुहाउने बताएका छन् । उनले भण्डारीका बिचार र कुराहरुलाई अब परिमार्जन गर्दै लैजानुपर्ने भन्दै सबै कुरा