फुटबल Archives - Page 3 of 39 - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

Tag: फुटबल

पिएसजीका अध्यक्षले एम्बाप्पेको तारिफ गर्दै नेयमारलाई थर्काए

काठमाडौं – युवा स्टार खेलाडी केलियन एमबाप्पे आउँदो सिजन पनि क्लबमै रहने फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का अध्यक्ष नासिर अल–खलिफीले बताएका छन् । २० वर्षका एमबाप्पे यो समरमा पिएसजीबाट

कोपा अमेरिका :च्याम्पियन चिलीसँग जापान पराजित

काठमाडौं । कोपा अमेरिका फुटबलमा डिफेन्डिङ च्याम्पियन चिलीसँग एसियन राष्ट्र जापान पराजित भएको छ । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा मंगलबार बिहान भएको खेलमा जापान चिलीसँग ४–० गोलअन्तरले पराजित भएको

अचम्मको खेल : एउटै पेनाल्टी दुईपटक हानेर फ्रान्स बिजयी (भिडियो)

एउटै पेनाल्टी दुईपटक प्रहार गर्न पाएको आयोजक फ्रान्स नाइजेरियालाई पराजित गर्दै समूह विजेताका रुपमा अन्तिम १६ पुगेको छ । महिला विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा फ्रान्सले नाइजेरियालाई १–०

नेयमारबिना पनि दरिलो ब्राजिल

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत घरेलु टोली ब्राजिलले पहिलो खेलमा बोलिभियालाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । यसैक्रममा टोलीका कप्तान ड्यानी आल्भेसले नेयमार नहुँदा पनि ब्राजिल कमजोर नरहेको

पहिलो खेलमै अर्जेन्टिनालाई झट्का

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा अर्जेन्टिनाले हार बेहोरेको छ । कोलोम्बियाले दोस्रो हाफको गोलको मदतले उपाधि दावेदार मानिएको अर्जेन्टिनालाई २-० ले हराएको हो ।

रोनाल्डोको यस्तो अचम्मको चाहना

एजेन्सी – बायर्नका पुर्वस्टार लोथर म्याथ्थुजले सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पुर्व सहयात्री जेम्स रोड्रिग्वेजसँग खेल्ने चाहना रहेको खुलासा गरेका छन् । बायर्नका पुर्व खेलाडी लोथर म्याथ्थुजले रोनाल्डोको जेम्सलाई इटालियन सिरी

इडन हजार्ड : विश्वको उत्कृष्ट फुटबलर

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इडन हर्जाडलाई औपचारिक रुपमा क्लबमा प्रस्तुत गरेको छ । चेल्सीबाट गएको हप्ता रियल मड्रिडमा अनुबन्धित भएका २८ वर्षका हजार्डको स्वागतमा बर्नाबेउमा ५० हजार समर्थक

महिला विश्वकप : दक्षिण अफ्रिकालाई चीनले हरायो

फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा चीनले पहिलो जित निकालेको छ । चीनले दक्षिण अफ्रिकालाई १–० ले हरायो । समूह बी अन्तर्गत बिहीबार राति भएको खेलमा जित हात पार्दै चीनले नकआउट

सर्वाधिक कमाउने फुटबलर मेसी, तेश्रोमा नेयमार : अन्य कोको परे ?

अर्जेन्टिनाका बार्सिलोना स्टार लियोनेल मेसी सर्वाधिक कमाउने फुटबलरको शीर्ष स्थानमा रहन सफल भएका छन् । चर्चित म्यागजिन फोर्ब्सले सर्वाधिक बढी कमाउने फुटबलरको सूची सार्वजानिक गर्दा पहिलो पटक मेसीले शीर्ष स्थान

लेफ्टब्याक मेन्डी रियलमा अनुबन्धित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले फ्रेन्च लिग वान लियोनका डिफेन्डर फरल्यान्ड मेन्डीलाई अनुबन्ध गरेको छ । रियलले लेफ्टब्याक मेन्डीलाई ४९ मिलियन पाउन्डमा ६ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो

अमेरिकाले बनायो विश्वकपमा कीर्तिमान

एजेन्सी – अमेरिका महिला फुटबल टिमले विश्वकप इतिहासकै सबैभन्दा एक पक्षीय खेलको नतिजा निकालेको छ । एसियाली टिम थाइल्याण्डलाई १३–० को भारी अन्तरले हराउँदै अमेरिकाले विश्वकपमा कीर्तिमान बनाएको हो ।

घरेलु मैदानमा इटालीको सङ्घर्षपूर्ण जित

एजेन्सी – इटालीले युरोकप छनोटमा संघर्षपुर्ण जित निकालेको छ । मङ्गलबार राति भएको खेलमा इटालीले बोस्निया हर्ज गोभिनामाथि २–१ को सङ्घर्षपूर्ण जित निकालेको हो । घरेलु मैदानमा इटालीको सङ्घर्षपूर्ण जितमा