पत्रपत्रिका Archives - Page 156 of 184 - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

Tag: पत्रपत्रिका

झापामा कांग्रेस–राप्रपाको डिभोर्स, ओलीसँग भिड्ने कांग्रेस उम्मेदवार को

काठमाडौं- झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेससँग चुनावी गठबन्धन नगर्ने भएको छ । कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ राप्रपालाइ छाड्न नमानेपछि गठबन्धन तोडिएको हो । योसँगै झापामा

चिनियाँ इन्टरनेटको तयारी अन्तिम चरणमा

काठमाडौं- अन्तिम तयारी भइसकेको नेपाल चीन जोड्ने स्थल केबुल मार्ग (ईन्टरनेट) को व्यवसायिक संचालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ । गत हप्ता सिटिजीलाई पत्राचार

सुन तस्करीसँगै सलबलाउँदै आपराधिक समूह

काठमाडौं- नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ३ कात्तिकमा कटुवा पेस्तोल र गोलीसहित चार जनालाई काठमाडौंबाट पक्राउ गर्‍यो । प्रहरीले रामेछाप दोरम्बा स्थायी घर भई सिनामंगल बस्ने जीवन श्रेष्ठ र भक्तपुर

ओली र दाहालविरुद्ध मुद्दा: एक वर्ष कैद र १० हजार जरिवाना

काठमाडौं- राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा सोमबारै अवहेलना मुद्दा हालेका छन्। ओली र दाहालले कात्तिक ९ गते आयोजित

रोकिएन अवैध अमेरिका प्रवेश, केही नेपाली मेक्सिकोमा अलपत्र

काठमाडौं- अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन । अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका

चुनाव नजिकिँदा किन सुनसान छ थवाङ ?

काठमाडौं- पटकपटकका चुनावमा अनौठो निर्णय गरेको थवाङ हिजो आज सुनसान छ । निर्वाचनको मिति नजिकिँदै गर्दा पनि यहाँ चुनावी माहोलले छोएको छैन । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बाहुल्यता रहेको

गोर्खाल्यान्ड आन्दोलनले नेपाललाई फाइदा: युरोपबाट डिमान्ड

इलाम – भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किएपछि त्यहाँको चिया खरिद गर्न नसकेका युरोपेली चिया व्यवसायीले ठूलो परिमाणमा नेपाली तयारी चिया माग गरेका छन् । युरोपेली व्यवसायीले नेपालका ठूला चिया उद्योगहरुमै

कांग्रेस-राप्रपा सम्बन्धमा चिसो : राप्रपा महामन्त्रीले लेखे स्टाटस

काठमाडौं- कांग्रेसका प्रभावशाली नेता कृष्टप्रसाद सिटौलाले प्रतक्ष्यतर्फ झापा क्षेत्र नम्बर ३ नछोड्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको सम्बन्ध चिसिँदै गएको छ । मंसिर १० र २१ गथते हुने प्रदेश र प्रतिनिधिसभा

प्रत्यक्षतर्फ एमालेले टुंग्यायो ५०% उम्मेदवार (नाम सहित)

काठमाडौं- एमालेले दोस्रो चरणको निर्वाचनका लागि करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको छ । उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले २१ मंसिरमा हुने निर्वाचनका

काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा दुई चिनियाँ कम्पनीको चासो

दुई चिनियाँ कम्पनीले काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा चासो देखाएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार सिनो हाइड्रो र चाइना रेलवे कम्पनीले सुरुङमार्ग निर्माणमा चासो देखाएका हुन् । त्यसमध्ये

पाँच लाख कर्मचारी, सुरक्षाकर्मी मतदानबाट वञ्चित

काठमाडौं, कात्तिक १२ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्बाचनको काममा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मी मतदान गर्ने अवसरबाट बञ्चित हुने भएका छन् । निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी,

काठमाडौंभित्र चल्ने मेट्रोरेलको प्रतिवेदन यस्तो छ

 काठमाडौं- लगानी बोर्डले काठमाडौं उपत्यकाभित्र चल्ने र नागढुंगादेखि धुलिखेलसम्म पुग्ने गरी दुई मेट्रोरेल निर्माणका लागि अन्तिम अध्ययन प्रतिवेदन तयार पारेको छ । बर्षौंदेखि मेट्रोरेल निर्माणको चर्चा चले पनि बोर्डले अहिले