निलम्वित प्रधानन्यायाधीश कार्कीले सरकारी निवास छाड्दै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

निलम्वित प्रधानन्यायाधीश कार्कीले सरकारी निवास छाड्दै



वैशाख, १८ काठमाडौं ।

 

महाअभियोग लागेर निलम्वित भएकी प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारी निवास छाड्ने तयारी गरेकी छन् । आईतवार उनि बिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएर निलम्वित भएकी कार्कीले बालुवाटारस्थित सरकारी निवास छाड्ने भएकी हुन् ।

कार्की निकट स्रोतका अनुसार उनि एक दुई दिनमा नै सरकारी निवास छाडेर धापासीस्थित आफ्नै घरमा बस्ने छन् । आईतवार निलम्वनमा परेकी कार्की सोमबार बिहानै आफ्नो निजी निवासमा पुगेकी छन् ।