सुपा देउराली टुर एण्ड ट्रावल्सले २६ जनवरीमा सांस्कृतिक गर्ने ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सुपा देउराली टुर एण्ड ट्रावल्सले २६ जनवरीमा सांस्कृतिक गर्ने !



नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले हरेक अङ्ग्रेजी वर्ष एवंम भारतीय गणतन्त्र दिवसको उपलक्ष्यमा भारतको नयाँ दिल्ली स्थित सुपा देउराली टुर एण्ड ट्रावल्सले इण्डो नेपाल मैत्री महोत्सव-२०१८ गर्ने भएको छ ।

जनवरी २६ तरिकाका दिन’नेपाली कला सस्कृतिको जगेर्ना ,उत्थान र विकास गरौँ’ भन्ने मुलनाराका साथ कार्यक्रम गर्न लागिएको हो ।

प्रवासमा रहेपनि आफ्नो देशको कला ,संस्कृति ,परम्परा र भेषभुषा विभिन्न समयमा विभिन्न सङ्घ सस्थाद्वारा निरन्तरता दिँदै आएका छन् ।

नेपाल देखि ख्यातिप्राप्त कलाकार  ज्योति मगर ,राधिका हमाल ,बसन्त लम्साल मोहन खडका ,रिता भट्टराई ,धुर्ब राना र  पदम सङ्गीत क्षत्री आउने  आयोजले बताएका छन् ।

कार्यक्रम गाली न १ गोबिन्दपुरी , एमसीडी पार्कमा   बिहान ११ बजे देखि हुने छ।