२०७५ असार ९, शनिबार

सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अवरुद्ध

June 13, 2018
40 Views
Spread the love
  • 9
    Shares

स्याङ्जा । सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो गएपछि सवारी साधन आवातजावातमा बन्द भएको हो ।

सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा पैदलयात्रु समेत अलपत्र परेका छन् । नगरपालिकाले सडक विस्तार गर्ने क्रममा खनिएको ढिस्को खस्दा राजमार्ग रोकिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

पहिरो हटाउन डोजर प्रयोग गरिएका छन् ।

Facebook Comments
  • 9
    Shares

You may be interested

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १
खेलकुद
0 shares9 views
खेलकुद
0 shares9 views

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १

himal post - २०७५, ९ असार १८:१७

विश्वकप फुटवलमा अहिले भैरहेको ट्युनिसिया र बेल्जियमको खेलमा सुरुको १८ मिनेटमै तीन गोल भएको छ । समूह जी को यो…

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
समाचार
0 shares13 views
समाचार
0 shares13 views

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र

विशाल पाण्डेय - २०७५, ९ असार १८:१०

गोविन्द बीसी / बौनिया,कैलाली । नेपाली शिक्षकहरुको पेसागत साझा संगठन नेपाल शिक्षक महासंघ बर्दगोरियाले ज्ञापनपत्र बुझाएको छ । विभिन्न १७…

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी
समाचार
0 shares11 views
समाचार
0 shares11 views

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी

विशाल पाण्डेय - २०७५, ९ असार १७:३९

मंगल बास्कोटे / लम्की ,कैलाली । नेपाल कृषि प्रदान देश भन्ने कुरालाई एउटा भनाईमा मात्र सिमित नगरि प्रभाणीत गरेर देखाउने…